April 23, 2024
Switch View

कार्यक्रम : तेह्रथुम चुहाँनडाँडा विमानस्थल (वित्तिय संस्थानमा शेयर लगानी) विस्तृत वातावरणीय प्रभाव मूल्यांकन अध्ययन कार्य

मिति : 2077-06-26

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

वातावरण मन्त्रालयमा प्रस्तुतिकरणको लागि प्रकृया अगाडि बढेकोमा त्यहा बाट समय नछुट्टिएकोले काम अगाडि बढ्न नसकेको ।