April 25, 2024
Switch View

कार्यक्रम : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामि आर्थिक बर्ष देखि सञ्चालनमा ल्याइनेछ ।

मिति : 2077-12-31

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :
२०७७ चैत्र महिना सम्मको भौतिक प्रगति 9६.२५% भएको ।
यस महिनामा करिब १.०६२% प्रगति भएको र यस महिनामा तपशिल अनुसारको कार्य सम्पन्न भएको छ ।
*Air Side Works.
Runway Light, Approach Lignt, Taxiway Light, Threshhold Light जडान कार्य सम्पन्न भई PAPI Light जडान कार्य अन्तिम चरणमा रहेको ।
*Building Works.
Lift, BHS, AC एंव लाईटहरु जडान गर्ने तथा इन्टेरियर सम्बन्धी कार्य चलिरहेको।
*Landside Works.
water fountain सम्बन्धी कार्य अन्तिम चरणमा ।
विमानस्थल प्रवेशद्धार निर्माण कार्य चालु । Landscaping सम्बन्धी कार्य सम्पन्न  ।