April 16, 2024
Switch View

कार्यक्रम : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

मिति : 2077-04-02

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :
  • तीन हजार मिटर लम्बाईको धावन मार्ग, ट्याक्सी–वे एवम् एप्रोनको सिभिल निर्माण तर्फको कार्य सम्पन्न भई विधुतिकरण सम्बन्धि कार्य चालु ।
  • अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन एवम् कन्ट्रोल टावर सम्बन्धि कार्यको संरचना निर्माण तर्फको कार्य सम्पन्न भई हाल उपकरण जडान एवम् फिनिसिङ्ग सम्बन्धि कार्य चालु ।
  • फायर भवन, भित्रि तारवार एवम् नाला बनाउने कार्यहरु अन्तिम चरणमा ।
  • सञ्चार उपकरण तर्फ VOR/DME तथा अन्य उपकरणहरु Installation कार्यका लागि पूर्वाधार तयारको काम अन्तिम चरणमा ।
  • कार पार्किङ्ग क्षेत्र निर्माण सम्पन्न भई टर्मिनल भवनको वरिपरिको Landscaping सम्बन्धी कार्य चालु ।
  • विमानस्थल आयोजना IT Building उत्तर तर्फ कार पार्किङ्ग एरियामा कालोपत्रे गर्ने काम सम्पन्न ।
  • कार पार्किङ्ग स्ट्रीट लाईट केवल Layout कार्य सम्पन्न ।
  • IT Building देखि प्रशासनिक भवन, सेक्युरिटी भवन, Domestic कार पार्किङ्गको उत्तरसम्म हयुम पाईप Layout कार्य सम्पन्न ।
  • Runway, Taxiway, Apron, को निर्माण कार्य सम्पन्न ।
  • Land Side मा Land Scaping गर्ने कार्य चालु ।
  • Terminal Building को निर्माण कार्य सम्पन्न भै Finishing को कार्य अन्तिम चरणमा रहेको ।
  • धावन मार्ग र जहाज पार्किङ्ग क्षेत्र जोड्ने Link taxiway को निर्माण कार्य सम्पन्न भएको ।
  • टर्मिनल भवनमा Air Conditioning एवम् अन्य उपकरण जडान तथा Marble, Tiles, Aluminium एवंम् रंग रोगन सम्वन्धी कार्य, धावन मार्गमा विधुतिय कार्यका लागि आवश्यक पूर्वाधार सम्वन्धी कार्य भैरहेको ।
  • Compound wall को निर्माण, माटो पूर्ने तथा Base Course को कार्य भैरहेको ।