April 18, 2024
Switch View

कार्यक्रम : 56_ ५६ EC-NAC निगमको वाइडबडी रियाद र गोन्जाउ उडान गर्ने । ३ महिना EC-NAC

मिति : 2019-10-16

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

ग्वाङजाऊ उडान सम्वन्धमा ः

चीनको ग्वान्झाऊमा उडान संचालनको लागि निगमले CCAR 129(Flight Permission Approval) को लागि Apply गरिसकेको र त्यसै सम्बन्धमा Civil Aviation Administration of China (CAAC)बाट audit बाँकी भएको । पूर्व निर्धारित समय तालिकामा विशेष कारणवश ढिलाई हुन गई यहि नोभेम्बर २०१९ सम्म, चीनको सम्वन्धित निकायका तर्फबाट Safety Audit सम्पन्न गर्ने सूचना प्राप्त भएको ।

 

 

रियादउडान सम्वन्धमा

GSA Selection प्रक्रियामा रहेको ।

व्यवस्थापनबाट संचालक समितिमा  GSA Selection को लागि प्रस्ताव पेश भएको  तर संचालक समितिबाट निर्णय हुन बाँकी ।