March 28, 2024
Switch View

कार्यक्रम : 63_ ६३ EC_NAC उडान रद्द र ढिलाइको जानकारी विमानस्थलमा यात्रु पुग्नुपर्ने समयको कम्तिमा २ घण्टा अगाडि यात्रुलाई सूचना दिने । (SMS, Email Or Telephone) १ महिना EC-NAC

मिति : 2019-10-16

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

फोन र इमेल मार्फत जानकारी दिदै आइरहेको   SMS  मार्फत जानकारी गराउने व्यवस्थाको लागि हालभएको  System  पुरानो र  Vender Dependent भएकोले तथा  Whole System Modify गर्नुपर्ने भएकोले समय लाग्ने ।