April 18, 2024
Switch View

कार्यक्रम : 61_ ६१ EC-NAC निगमको टिकट रद्दपछिको रिफण्ड प्रकृयालाई सरलीकृत गर्ने । १ महिना

मिति : 2019-10-16

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

International Payment Gateway  बाट १५ दिनभित्र रिफण्ड हुने व्यवस्था रहेको  Domestic Portal System (E-Sewa)  बाट ३ दिनभित्र रिफण्ड हुने व्यवस्था रहेको ।