April 25, 2024
Switch View

कार्यक्रम : 56_ ५६ EC-NAC निगमको वाइडबडी रियाद र गोन्जाउ उडान गर्ने । ३ महिना EC-NAC

मिति : 2019-11-15

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

रियादउडान सम्वन्धमा

·       Operating Permit File गर्न  Base Station Audit पूरा गर्नुपर्ने भएकोले सो  Audit  बाँकी,

·       GSA Selection प्रक्रिया शुरु भैसकेको,

 

ग्वाङजाऊउडान सम्वन्धमा

·         CCAR 287 प्राप्त भएको,

·         Local Office Registration सम्पन्न भैसकेको,

·         पूर्वनिर्धारित नोभेम्बर, २०१९ मा चीनको सम्बन्धित् निकायका तर्फबाट गर्ने भनिएको  Safety Audit डिसेम्बरमा गर्ने सूचना प्राप्त भएको,

·         CCAR 129 प्राप्त भएको,

·         सम्बन्धित् मुलुकको सरोकारवाला निकायबाट  Base Station Audit गर्न बाँकी रहेको,

·         अन्य सम्पूर्ण प्राविधिक पक्षहरु पूरा भैसकेको