April 25, 2024
Switch View

कार्यक्रम : 55_ ५५ EC-NAC MoCTCA नेपाल वायुसेवा निगमको समग्र व्यवस्थापन सुधार कार्यलाई तीब्रता दिने । निरन्तर

मिति : 2019-11-19

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

१. . २०७५÷७६ देखि . २०७६÷७७को असोज महिनासम्म Austerity Measures बाट ५५ करोड   System Improvement बाट ६० करोड  बचत भएको

२. व्यवस्थापन करारको लागि  Draft RFP तयार भएको मंसीरको अन्त्य सम्म  EOI  तयार गर्ने 

३. ISAGO certification renewal को लागि

·   Internal   र  External तालिम भैरहेको

·   ISAGO Standard अनुसार कार्य भैरहेको

·   IATA बाट  Audit Request आउन बाँकी

४. निगमको हवाई सुरक्षालाई प्रमाणित गुणस्तरियता प्राप्त गर्न   IATA Standard Safety Assessment (ISSA) audit  IATA Operations Safety Audit (IOSA)कार्य गर्न समितिगठन भैसकेको  IATA  मार्फत MOC Audit  गर्न आवश्यक योजना समन्वय गर्ने कार्य भैरहेको

५.Revenue  Management System  अन्तर्गत सम्पूर्ण तालिमहरु प्रदान गरेको थप तालिमको आवश्यकता भएकोले सो सम्पन्न भएपछि कार्यान्वयनमा आउने

Cargo Management System Implement अन्तर्गत  Tender प्रक्रिया शुरु भैसकेको

.माथी उल्लेखित कार्यहरु बाहेक निगमको

व्यवस्थापनबाट भएका महत्वपूणर््ा कार्यहरु तथा आगामी

दिनमा गरिने महत्वपूर्ण कार्ययोजनातथा कार्यतालिका यसैसाथ संलग्न गरिएको छ । (Attachment A)