April 25, 2024
Switch View

कार्यक्रम : 56_ ५६ EC-NAC निगमको वाइडबडी रियाद र गोन्जाउ उडान गर्ने । ३ महिना EC-NAC

मिति : 2019-11-19

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

रियाद उडान सम्वन्धी

१. GSA Selection प्रक्रियाअन्तिम चरणमापुगेको र  GSA Agent को  Physical Inspection सम्पन्न भएको।

२.  Operating Permit File गर्न  Base Station Audit पूरा गर्नुपर्ने

 

ग्वाङझाउ उडान सम्वन्धी

१. Audit लाई निगमको तर्फबाट समन्वय गर्नका लागि श्रीमान् कार्यकारी अध्यक्षज्यूबाट CAA-C Main Operation Base Safety Audit Preparation Sub-committee गठन भएको

२. Safety Audit को लागि चेक लिष्ट प्राप्त भएको

३.पूर्वनिर्धारित नोभेम्बर, २०१९ मा चीनको सम्बन्धित् निकायका तर्फबाट गर्ने भनिएको Safety Audit डिसेम्बरमा गर्ने सूचना प्राप्त भएको