April 19, 2024
Switch View

कार्यक्रम : 59_ ५९ EC-NAC निगमको सबै प्रकारका टिकटलाई अनलाइन बिक्रीमा लैजाने व्यवस्था मिलाउने । १ महिना EC-NAC

मिति : 2019-11-19

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

अन्तराष्ट्रिय तर्फपूर्णरुपमा संचालनमा आईसकेको ।

आन्तरिकतर्फ  Trunk sectors मा संचालनमा आईसकेको ।

STOLतर्फ कार्यान्वयनगर्न कार्ययोजना बनाई कार्य भैरहेको ।