April 25, 2024
Switch View

कार्यक्रम : 60_ ६० EC-NAC निगमबाट सञ्चालित विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने । विमानस्थल भित्र यात्रुहरुलाई ५ वटा नयाँ Shuttle Bus बाट सेवा दिने । १५ दिन ४ महिना EC-NAC

मिति : 2019-11-19

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

निगमबाट संचालित विमानस्थलको ग्राउण्डह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने ।

१.  Turn Around संबन्धि कार्यलाई प्रभावकारी बनाउन  TAC(Turn Around Co-ordinator) को  Concept लागू गरेको र सो संबन्धि कार्यलाई अझ प्रभावकारी र परिणाम मूखी बनाउन आवश्यक तालिम तथा क्षमता अभिवृद्धि गर्दै जाने ।

TAC Concept लागू गरेर  Ground Handling मा निम्न सुधार भएको छ ।

·         TAC ले निगमका सम्पूर्ण  Customer Airlines  को Focal Point को रुपमा कार्य गरिरहेको छ ।

·         समन्वयकारीको भूमिकानिर्वाह गरी Ground Handling को कार्य व्यवस्थीत गर्ने गरेको छ ।

·         निगमको Customer Airlines को आवश्यकताको पहिचान गरी गुनासोहरु समाधान गर्ने कार्य गरेको छ ।

२.  Flight Supervisor को कार्यलाई प्रभावकारी,जिम्मेवार र उत्तरदायीबनाउदैं आएको

३. यस विभागअन्तर्गत ग्राउण्डह्याण्डलिङ्गकार्यमा संलग्नजनशक्तिलाई  ISAGO Standard  अनुसार स्तरिय Mandatory तालिमहरु प्रदानगर्दै आएको। यस किसिमको तालिमलाई समसामयीक रुपमाअझ स्तरिय बनाउदै कार्य क्षमता अभिवृद्धिगर्ने ।

४. यात्रुहरुको ब्यागेज समयमै  Delivery गर्न आन्तरीक समन्वयलाई प्रभावकारी बनाई  Supervisor को भूमिकालाई जिम्मेवार र उत्तरदायी बनाएको जसले गर्दा विमानअवतरण गरेको १५ मिनेटमायात्रुहरुको व्यागेज   Baggage Carrousel सम्म पु¥याउने व्यवस्था रहेको ।

निगमले त्रि.अ.विमानस्थलमा दैनिकऔसत ३८ वटाँ  Flight Handling गर्ने गरेको छ । प्रत्येकजहाजहरु अवतरण भैसकेको करिव ४३ मिनेट ( Baggage Carrousel सिम्म पु¥याउने १५ मिनेट सहित) मा यात्रुहरुलाई व्यागेज  Delivery गर्ने गरेको छ र उक्त  delivery Time लाई सकेसम्मकम समयमै  delivery  गर्न निगमप्रयासरत् छ । यस संबन्धिविस्तृत जानकारी यसैसाथ संलग्न गरिएको छ ।

(Attachment B)

 

 

१. २ वटा  VIP First Class Coach हरु संचालनमाआईसकेको

२. ४ वटा  Pax Ramp Bus Factory बाट Dispatch हुने  Process  मा रहेको (December 2019) बाट संचालनमा ल्याउने योजना)