March 29, 2024
Switch View

कार्यक्रम : 63_ ६३ EC_NAC उडान रद्द र ढिलाइको जानकारी विमानस्थलमा यात्रु पुग्नुपर्ने समयको कम्तिमा २ घण्टा अगाडि यात्रुलाई सूचना दिने । (SMS, Email Or Telephone) १ महिना EC-NAC

मिति : 2019-11-19

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

Email तथा  Telephone को माध्यमवाट सूचनाप्रबाह भै आएको तर  SMS गर्नको लागी  System modification गर्नु पर्ने ।

सो कार्यको लागि  SITA संग छलफल र्भैरहेकोले समय लाग्ने हुनाले उक्त समस्याको विकल्पको रुपमा  Mobile App को व्यवस्थागर्ने कार्य भैरहेको र उक्तमाध्यमबाट यात्रुले उडान रद्द र ढिलाईको जानकारी समयमै पाउने व्यवस्थाहुने ।

 

Tentative Date for Mobile App Launch- Jan 2020