March 29, 2024
Switch View

कार्यक्रम : 62_ ६२ EC-NAC निगमको DDA (Due Deligence Audit) गराउने । चालु आ.व. EC-NAC

मिति : 2019-11-19

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

१. ८ वटा प्रस्तावहरु प्राप्तभएको र प्राप्त प्रस्तावहरुको मूल्याङ्कन प्रक्रियामा रहेको  ।

२. २५ नोभेम्बर २०१९ सम्ममा प्रस्तावकर्ता छनौट गर्ने  र १० डिसेम्बर २०१९ सम्म सम्झौता गरेर ९० दिन सम्ममाकार्य सम्पन्नगर्ने ।