April 19, 2024
Switch View

कार्यक्रम : 56_ ५६ EC-NAC निगमको वाइडबडी रियाद र गोन्जाउ उडान गर्ने । ३ महिना EC-NAC

मिति : 2019-12-08

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

निगमको चीन स्थित कन्ट्रीम्यानेजरले जानकारी दिए अनुसार ग्वाङझाऊ उडानको लागि शर्त सहितको अनुमति प्राप्त भईसकेको छ । उक्त सेक्टरको उडान Seasonality हेरी मिति र उडानको Frequency तय गरिनेछ ।