April 19, 2024
Switch View

कार्यक्रम : ११. DG-CAAN MoCTCA- नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको Significance Safety Concern (SSC) बाट हटाउन आवश्यक पूर्व शर्तहरु पूरा गर्ने । ६ महिना DG-CAAN MoCTCA

मिति : 2019-12-11

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

युरोपियन युनियन संग भईरहेको पहल सम्बन्धमा कार्ययोजना अनुसार काम भई   रहेको । गत 8 Nov 2019 का दिन नेपाल–यूरोपियन यूनियनको ११ औं बैठकमा नेपालले आफ्नो प्रगती पेश गरेको ।