November 29, 2023
Switch View

कार्यक्रम : 16_ १६ MoCTCA CAAN सबै प्रदेशका राजधानी जोडिनेगरी निजी वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसंगको छलफलबाट अन्तर प्रदेश हवाइ सेवा विस्तार गर्न प्रोत्साहन गर्ने । ३ महिना MoCTCA CAAN

मिति : 2019-12-11

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

ATD बाट नीजि वायुसेवा कम्पनी र नेपाल वायुुसेवा निगम संग यस सम्बन्धमा छलफल भएको साथै उक्त निर्णय कार्यान्वयनको लागि प्राधिकरणको प्रतिनिधि सहित श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि एक कार्यदल गठन भई कार्य भई रहेको ।