कार्यक्रम : 25_ २५ DG-CAAN आन्तरिक उडान Schedule Flight लाई अनिवार्य उडान गर्ने व्यवस्था मिलाउने । निरन्तर DG-CAAN
मिति : 2019-12-11
जिम्मेवार
निकाय: CAAN- HEAD OFFICE
जानकारी :
ATD बाट वायुसेवा कम्पनीले संचालन गर्ने आन्तरिक Flight Schedule स्वीकृत गर्ने, Flight Schedule उडान गर्न आवश्यक निर्देशन दिने तथा अनुगमन गर्ने कार्य हुँदै आएको ।