April 20, 2024
Switch View

कार्यक्रम : ११. DG-CAAN MoCTCA- नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको Significance Safety Concern (SSC) बाट हटाउन आवश्यक पूर्व शर्तहरु पूरा गर्ने । ६ महिना DG-CAAN MoCTCA

मिति : 2019-12-11

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

EU सँग निरन्तर सम्वाद भैरहेको । साथै EU ले माग गरेका आवश्यक कागजातहरु उपलब्ध गराइएको।