March 28, 2024
Switch View

कार्यक्रम : 47_ ४७ GM-TIA विमानस्थलमा शव ल्याउने छुट्टै मार्ग र मृतकका आफन्तका लागि फरक प्रतिक्षालय निर्माण गर्ने । ६ महिना GM-TIA

मिति : 2020-01-15

जिम्मेवार निकाय: TIA-CAAN OFFICE

जानकारी :

अाज  मिति २०७६।१०।०१ देखि शव ल्याउन लैजानकाे लागि छुट्टै मार्गकाे व्यवस्था गरि प्रयाेगमा अाएकाे । यसकाे लागि सम्वन्धित सराेकारवालाहरु सवै स‍ग बैठक गरी सहज रुपमा शव हस्तान्तरणा गर्ने गरि व्यवस्था मिलाइएकाे ।  शवकाे लागि ग्राउण्ड हेण्डली‌ग गर्ने ने‍‍‍‍ वा  नि ले  छुट्टै  विशेष ट्रलीकाे समेत व्यवस्था गरेकाे ।