April 24, 2024
Switch View

कार्यक्रम : 37_ ३७ GM-TIA यस विमानस्थललाई बुटिक अवधारणा अनुरुप रुपान्तरण गर्न तोकिएका कार्यहरु समयमै सम्पन्न गर्ने । निरन्तर GM-TIA

मिति : 2020-01-21

जिम्मेवार निकाय: TIA-CAAN OFFICE

जानकारी :

वुद्धकाे मुर्ति राख्ने कार्य सम्पन्न भएकाे ।

अान्तरिक टर्िमनल भवनकाे  रिनाेभेशनकाे कार्यमा छाना पःर्ने कार्य सकिएकाे । अन्य कार्य चालु रहेकाे । 

ITB अगाडिकाे canopy structure निर्माण गर्ने कार्यकाे टेण्डरकाे पकृया सम्पन्न भइ febrication काे कार्य चालु रहेकाे । 

ITB काे renovation गर्ने कार्यकाे ठेक्का सम्भःाैताकाे चरणमा रहेकाे ।