April 19, 2024
Switch View

कार्यक्रम : 30_ ३०, GM-TIA विमानस्थलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप आधारभूत सेवा (खानेपानी, सरसफाई, शौचालय लगायत) को व्यवस्थापन र अनुगमन गर्ने । यस विमानस्थलको सेवाको गुणस्तरको मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था (ACI World) बाट ग्रेडिङ गर्ने कार्य चालु आ. व. भित्र सम्पन्न गर्ने । निरन्तर GM-TIA

मिति : 2020-01-21

जिम्मेवार निकाय: TIA-CAAN OFFICE

जानकारी :

Grading काे लागि वजेट व्यवस्था भइ  ACI स‌ग सम्भःाैता गर्ने तयारी भैरहेकाे ।