April 25, 2024
Switch View

कार्यक्रम : 141_ १४१ CAAN NAC त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारणलाई भूमिगत (Underground) गर्न नेपाल आयल निगमलाई अनुरोध गर्ने र यसका लागि आवश्यक जमीनको प्रवन्ध नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने । ३ महिना र निरन्तर CAAN NAC

मिति : 2020-06-16

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

1 यस सम्बन्धमा नेपाल आयल निगम विमानस्थल डिपो र ATCEP सँग छलफलका लागि पत्राचार गरि छलफलका लागि पत्राचार गरि छलफलको आयोजना गर्ने ।

2 छलफलको निष्कर्ष आगे कार्वाहीको लागि सम्बन्धित माथिल्लो निकायमा पेश गर्ने ।

3 निर्णयमा पुगी कार्यान्वयनमा जाने ।