March 29, 2024
Switch View

कार्यक्रम : 94_ ९४ DOT नेपालको पर्वतारोहणलाई थप सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन GPS Tracking आवश्यक व्यवस्था मिलाई कार्यान्वयनमा लिने । चालु आ.व. DG-DoT

मिति : 2020-03-02

जिम्मेवार निकाय: DOT-OFFICE

जानकारी :

चुनौती पूर्ण काम भएको ले [ कार्यको हिसाब ले] battery तथा लगाएत अन्य सामग्री को भरपर्दो कारण बस अध्ययन को लागि कार्य अघि बढी रहेको | उक्त अध्ययन पश्चात device खरिद गरि लागु गरिने

जसको लागि कार्यविधि तयार समेत गरिदै छ |

- यस आर्थिक बर्षमा सूचना प्रकाशित गरि टेन्डर आह्वान गर्ने चरण मा रहेको