March 28, 2024
Switch View

कार्यक्रम : 17_ १७ MoCTCA CAAN निजी क्षेत्र समेतको सहकार्यमा उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालन संभाव्यताको अध्ययन गर्ने । १ वर्ष MoCTCA CAAN

मिति : 2020-06-16

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

प्राधिकरणले यस सम्बन्धमा निजी क्षेत्रका (AOAN) काे समेत प्रतिनिधि राखि एक अध्ययन टाेली गठन गरेको र उक्त अध्ययन कमिटिले अध्ययन कार्य सम्पन्न गरी FSSD बाट प्राप्त प्रतिवेदन श्री सं.प. तथा ना.उ. मन्त्रालयमा पठाइसकेकाे छ  ।