March 29, 2024
Switch View

कार्यक्रम : ११. नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको Significance Safety Concern (SSC) बाट हटाउन आवश्यक पूर्व शर्तहरु पूरा गर्ने । ६ महिना DG-CAAN MoCTCA

मिति : 2020-07-20

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

युराेपियन युनियन सँग भई रहेको पहल सम्बन्धमा कार्ययोजना अनुसार काम भई रहेको । गत ०८ नाेभेम्बर २०१९ मा नेपाल-युराेपियन युनियनकाे ११ अैा बैठकमा नेपालले आफ्नाे प्रगति पेश गरेकाे । यस सन्दर्भमा प्राधिकरण  तथा नेपाल स्थित EU deligation (राजदुतावास) काे स‍ंयुत्त पहलमा गत १३-१४ फेब्रुअरी २०२० मा काठमाडौमा EU Technical Assistence And Information Exchange (TAIEX) Mission समेत सम्पन्न भएकाे ।

गत मे १२ -१४ मा भएको  EU Air Safety Committee बैठकमा प्राधिकरणबाट आवश्यक प्रगति विवरण पठाइएकाे ।