मिति : 2020-07-20
जिम्मेवार निकाय: CAAN- HEAD OFFICE
जानकारी :आयोजनाको हाल सम्मको भौतिक प्रगति ६२ % र यस आषाढ महिनाको प्रगति ३% रहेको ।
क) Air Side Work
* Earthwork cutting र Filling कार्य ९८ % सम्पन्न ।
* Runway, Taxiway, Apron र Hanger Apron कार्य सम्पन्न ।
* Runway, Taxiway मा Conduit Laying कार्य सम्पन्न ।
* High- Mast Flood Light र Transfer Box जडान गर्ने कार्य सम्पन्न ।
* Strom Water Drainage, Irrigation Canal, Grounded Riprap, Outlet Structure (Drop Structure) निर्माण कार्य ९०% सम्पन्न ।
* विमानस्थल Isolated Parking को Pavement निर्माण कार्य सम्पन्न तथा भित्रि Periphery Road को Sub-base तथा Based Course कार्य सम्पन्न ।
ख) Land side Work
* Access Road को Pavement निर्माण कार्य सम्पन्न तथा Car Park Area र Terminal Area वरिपरिको Road को Sub-base तथा base Course कार्य सम्पन्न भै Rigid Pavement कार्य अन्तिम चरणमा पुगेको ।
* Sewage & Living Water System लगायत पाइपहरु विछ्याउने कार्य सुचारु रहेको।
ग) Building Work
* Terminal, ATC Tower, Hanger लगायत सबै १४ वटा भवनहरुको Concrete/Steel Structure तथा छाना छाउने (Roofing ) कार्य सम्पन्न ।
* सवै भवनहरुको Roof Slab मा Water Proofing गर्ने कार्य सम्पन्न ।
* सवै भवनहरुको Block Masonry, Flooring तथा Plaster गर्ने कार्य सम्पन्न ।
* Terminal Building मा Grass Curtain Wall, Dec Aluminum Plate, A/C Water Flowing Pipe, Power Distribution Cabinet तथा अन्य Steel Structure कार्य सूचारु रहेको। Terminal भवन लगायत सबै भवनहरुको Decoration, Finishing, Electrification कार्य सुचारु रहेको । HVAC तथा MEPF जडान गर्ने कार्य सुचारु । ILS, CNS र Lighting Equipment ढुवानी प्रक्रियामा रहेको ।