मिति : 2020-07-20
जिम्मेवार निकाय: CAAN- HEAD OFFICE
जानकारी :प्राधिकरणले यस सम्बन्धमा निजी क्षेत्रका (AOAN) को समेत प्रतिनिधि राखि एक अध्ययन टोली गठन गरेको र उक्त अध्ययन कमिटिले अध्ययन कार्य सम्पन्न गरी FSSD बाट प्राप्त प्रतिवेदन श्री सं.प. तथा ना.उ. मन्त्रालयमा पठाइसकेको छ ।