April 19, 2024
Switch View

कार्यक्रम : 16_ १६ MoCTCA CAAN सबै प्रदेशका राजधानी जोडिनेगरी निजी वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसंगको छलफलबाट अन्तर प्रदेश हवाइ सेवा विस्तार गर्न प्रोत्साहन गर्ने । ३ महिना MoCTCA CAAN

मिति : 2020-07-20

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

ATD बाट नीजि वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसंग यस सम्बन्धमा छलफल भएको साथै उक्त निर्णय कार्यान्वयनको लागि प्राधिकरणको प्रतिनिधि सहित श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि एक कार्यदल गठन भई कार्य भई रहेको ।