March 29, 2024
Switch View

कार्यक्रम : 28_ २८ DG-CAAN ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिनेगरी सरोकारवालासंग छलफल गरी कार्यान्वयन गराउने । ३ महिना MoCTCA DG-CAAN सवै वायुसेवा कम्पनी

मिति : 2020-10-12

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

उक्त प्रावधान अनुसार सबै वायुसेवाहरुले कार्यविधि बनाई जेष्ठ नागरिकलाई सहुलियत प्रदान गर्ने गरेको । हाल कोभिड -१९ पछि हुने उडानमा समेत त्यस्तो प्रावधानलाई निरन्तरता दिन एटीडीबाट समन्वयात्मक भूमिका निर्वाह गर्दै आईरहेको ।