कार्यक्रम : 21 _ २१ DG-CAAN MoCTCA गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको Civil र Mechanical कार्य २०१९ डिसेम्बर भित्र सम्पन्न गर्ने । र अर्को ३ महिनाभित्र परीक्षण उडान गरी व्यवसायिक उडानको पूर्वतयारी गर्ने । यस विमानस्थलमा विदेशबाट उडान गर्ने हवाई कम्पनीलाई प्रोत्साहन गर्न Incentive Package घोषणा गर्ने । ३ महिना DG-CAAN MoCTCA
मिति : 2020-10-16
जिम्मेवार
निकाय: CAAN- HEAD OFFICE
जानकारी :
२०७७ असोज महिना सम्मको भौतिक प्रगति ९२.७५% भएको । यस महिनामा करिब 0.२५ % प्रगति भएको र यस महिनामा तपशिल अनुसारको कार्य सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय टर्मिनल भवनमा फिनिसिङ्ग सँगै रंगरोगन सम्बन्धि कार्य अन्तिम चरणमा रहेको ।
अन्तर्राष्ट्रिय टर्मिनल भवनको वरिपरि ड्रेनेज, ढल, नालाको काम अन्तिम चरणमा रहेको साथै उक्त भवनमा Central AC तथा Equipment जडान सम्बन्धी कार्य सुचारु ।
अग्नि निवारण भवनमा टायल, मार्वल तथा रंग रोगनकाे कार्य सम्पन्न हुनुका साथै झ्याल ढोका राख्ने कार्य चलिरहेको ।
कन्ट्रोल टावर: Structural Work सम्पन्न भई सातौ तलामा सिसा जडान सम्बन्धी कार्य सम्पन्न भई AC तथा Equipment जडान सम्बन्धी कार्य सुचारु ।
धानवमार्ग / ट्याक्सी – वेमा विधुतिय कार्य जडानका लागि आवश्यक पूर्वाधार तयार हुदैं ।