April 18, 2024
Switch View

कार्यक्रम : ११. नेपालको नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको Significance Safety Concern (SSC) बाट हटाउन आवश्यक पूर्व शर्तहरु पूरा गर्ने । ६ महिना DG-CAAN MoCTCA

मिति : 2020-11-13

जिम्मेवार निकाय: CAAN- HEAD OFFICE

जानकारी :

युराेपियन युनियन सँग भई रहेको पहल सम्बन्धमा कार्ययोजना अनुसार काम भई रहेको । गत ०८ नाेभेम्बर २०१९ मा नेपाल-युराेपियन युनियनकाे ११ अैा बैठकमा नेपालले आफ्नाे प्रगति पेश गरेकाे । यस सन्दर्भमा प्राधिकरण तथा नेपाल स्थित EU deligation (राजदुतावास) काे स‍ंयुत्त पहलमा पछिल्लो पटक EU को गत February 2020  मा भएको TATEX Mission को प्राविधिक टोलीको भ्रमण पश्चात नेपालको उडान सुरक्षाको अवस्था सन्तोषजनक रहेको गत 2 October 2020 मा EU- Nepal  वीच आयोजित द्विपक्षीय Video वार्तामा उल्लेख भएको ।

गत मे १२ -१४ मा भएको EU Air Safety Committee बैठकमा प्राधिकरणबाट आवश्यक प्रगति विवरण पठाइएकाे ।