April 25, 2024
Switch View

कार्यक्रम : 92_ ९२ NMA---नेपाल पर्वतीय प्रतिष्ठानबाट Masters of Adventure Tourism Studies अध्यापन शुरु गर्ने । ६ महिना ने.प.प्र.प्र.

मिति : 2019-09-27

जिम्मेवार निकाय: NMA

जानकारी :

#अपडेट : त्रिभुवन विश्वविद्यालयबाट MATS सञ्चालनका लागि यस नेपाल माउन्टेन एकेडेमीलाई स्वीकृति प्रदान गर्ने निर्णय ।

- नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानबाट स्नाकोत्तर तहमा विश्वमै पहिलो पटक Master of Adventure Tourism Studies संचालनका लागि त्रिभुवन विश्वविद्यालयबाट पाठ्यक्रम स्वीकृत भई भौतिक संरचनाको संभाव्यता अध्ययन समेत समापन भइसकेको छ । त्रिविबाट यसै शैक्षिक सत्र (माघ/फागुन) बाट कक्षा सञ्चालन गर्नेगरी तयारी गर्न सुझाव दिए बमोजिम सम्पूर्ण तयारी पुरा भएको छ ।