March 28, 2024
Switch View

कार्यक्रम : 93_ ९३ NMA पर्यटकलाई उपलब्ध हुने सेवा सुविधामा गुणस्तरीयता बृद्धि गर्न यस क्षेत्र सम्बद्ध १२००० जनशक्तिलाई क्षमता विकास तालिम दिने । चालु आ.व. NATHM ने.प.प्र.प्र. NTB, VNY

मिति : 2019-09-27

जिम्मेवार निकाय: NMA

जानकारी :

#अपडेट : लुक्ला, सोलुखुम्बु र विरेन्द्रनगर सुर्खेतमा पर्वतीय पर्वतारोहण र ट्रेकिङ्ग गाइड तालिम सम्पन्न । यसैगरी काठमाडौंमा ४० औं अन्र्तराष्ट्रिय पर्यटन दिवसको अवसर पारी माउन्टेन सुरक्षा र प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न ।

- नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी पर्वतीय पर्वतारोहणमा दक्ष जनशक्ति निर्माणका लागि काठमाडौंमा यहि श्रावण/भाद्र महिनामा करिब ४०० जनाको तालिम भर्खरै पुरा गरेको छ । यहि भाद्रको दोश्रो हप्ताबाट लुक्ला सोलुखुम्बुमा तालिम भइरहेको छ । २०७६ भाद्र २९ गतेबाट सुर्खेतमा तालिम कार्यक्रम आयोजना हुँदैछ ।