कार्यक्रम : 60_ ६० EC-NAC निगमबाट सञ्चालित विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने । विमानस्थल भित्र यात्रुहरुलाई ५ वटा नयाँ Shuttle Bus बाट सेवा दिने । १५ दिन ४ महिना EC-NAC
मिति : 2019-09-19
जिम्मेवार
निकाय: NAC_OFFICE
जानकारी :
October को पहिलो हप्ता सम्ममा Protugal को Factory बाट Dispatch हुने । November को दोश्रो हप्ता सम्ममा प्राप्त भई December बाट संचालनमा आउने ।