March 28, 2024
Switch View

कार्यक्रम : 57_ ५७ EC-NAC MoCTCA नेपाल वायु सेवा निगमका सबै विमानहरु सञ्चालनमा ल्याउने । ३ महिना EC-NAC

मिति : 2019-09-19

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

निगम संचालक समितिको २०७६ भाद्र १७ गतेको बैठकले व्यवस्थापनलाई बुँदा न ९२ सम्वन्धमा उपयुक्त कार्ययोजना र व्यवस्थापनको सिफारिस सहितको प्रतिवेदन समिति समक्ष पेश गर्न व्यवस्थापनलाई निर्देशन दिएको र प्रक्रियामा रहेको ।