April 16, 2024
Switch View

कार्यक्रम : 60_ ६० EC-NAC निगमबाट सञ्चालित विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने । विमानस्थल भित्र यात्रुहरुलाई ५ वटा नयाँ Shuttle Bus बाट सेवा दिने । १५ दिन ४ महिना EC-NAC

मिति : 2019-09-19

जिम्मेवार निकाय: NAC_OFFICE

जानकारी :

Ground Handling सेवामा कार्यरत कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि सम्वन्धी तालिम प्रदान गरिएको । साथै TIA Regulation सम्वन्धी तालिम र Positive Thinking तालिमको लागि आवश्यक व्यवस्था गरिएको ।