कार्यक्रम : 28_ २८ DG-CAAN ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिनेगरी सरोकारवालासंग छलफल गरी कार्यान्वयन गराउने । ३ महिना MoCTCA DG-CAAN सवै वायुसेवा कम्पनी
मिति : 2020-09-17
जिम्मेवार
निकाय: CAAN- HEAD OFFICE
जानकारी :
यो व्यवस्था कार्यान्वयन गर्नको लागि मन्त्रालय र नीजि वायुसेवा कम्पनी तथा नेपाल वायु सेवा निगम बीच ATD ले समन्वयात्मक भूमिका निर्वाह गरी आएको ।