CTrip सँग सम्झौता भइ प्रबर्द्धनात्मक कार्यहरु सुरु गरिएको
Complete DetailUpdated By:
NTB_OFFICEUpdated On:
2076-11-01बुदा ९३ VNY को कार्यक्रम अन्तर्गत नाथमले पर्यटकलाई उपलब्ध हुने सेवा सुविधामा गुणस्तरीयता बृद्घि गर्न यस क्षेत्रमा सम्बद्घ तालिम तर्फ २९८६ जना र शैक्षिक तर्फ १६१५ जना गरी जम्मा ४६०१ जनशक्ति उत्पादन गरेको छ ।
Complete DetailUpdated By:
NATHMUpdated On:
2076-11-22work in progress
Updated By:
NTB_OFFICEUpdated On:
work in progress
Updated By:
NTB_OFFICEUpdated On:
work in progress
Updated By:
MOCTCAUpdated On:
AIR SAFTEY AUDIT को लागिEU Safety कमिटि बोलाईएको
AIR SAFTEY LIST बाट हट्ने प्रकृया मा रहेको
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-08-19work in progress
Updated By:
LDT OFFICEUpdated On:
Updated By:
NAC_OFFICEUpdated On:
2076-11-01केन्द्रिकृत तबरले हरेक गुनासा एवम सुझाव , सेवाको गुणस्तर बृद्धि गर्न र नागरिकको पृष्ठपोषण लिने प्रणालीको लागि मन्त्रालयले आफ्नै सिस्टम विकास गरि NITC को cloud server मा राखेर कार्य ,मन्त्रालयको ground floor मा राखेर जडान भई कार्य सम्पन्न भएको |
यसरि प्राप्त पृष्ठपोषण निरन्तर हेर्ने तथा सो सम्बन्धि कारवाही नियमित रुपमा गरिएको छ | जसको फोकल person IT तथा अनुगमन शाखा/ उजुरी गुनासो शाखा रहेका छन् |
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-12-01बजेट ब्यबस्था भई सकेको |
१ हप्ता भित्र जडान हुने |
Complete DetailUpdated By:
DOT-OFFICEUpdated On:
2076-11-19युराेपियन युनियन सँग भई रहेको पहल सम्बन्धमा कार्ययोजना अनुसार काम भई रहेको । गत ०८ नाेभेम्बर २०१९ मा नेपाल-युराेपियन युनियनकाे ११ अैा बैठकमा नेपालले आफ्नाे प्रगति पेश गरेकाे । यस सन्दर्भमा प्राधिकरण तथा नेपाल स्थित EU deligation (राजदुतावास) काे संयुत्त पहलमा पछिल्लो पटक EU को गत February 2020 मा भएको TATEX Mission को प्राविधिक टोलीको भ्रमण पश्चात नेपालको उडान सुरक्षाको अवस्था सन्तोषजनक रहेको गत 2 October 2020 मा EU- Nepal वीच आयोजित द्विपक्षीय Video वार्तामा उल्लेख भएको ।
गत मे १२ -१४ मा भएको EU Air Safety Committee बैठकमा प्राधिकरणबाट आवश्यक प्रगति विवरण पठाइएकाे ।
Complete Detail
Updated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-09-01work in progress
Updated By:
NTB_OFFICEUpdated On:
work in progress
Updated By:
NTB_OFFICEUpdated On:
work in progress
Updated By:
NTB_OFFICEUpdated On:
work in progress
Updated By:
NTB_OFFICEUpdated On:
work in progress
Updated By:
NTB_OFFICEUpdated On:
work in progress
Updated By:
MOCTCAUpdated On:
work in progress
Updated By:
MOCTCAUpdated On:
work in progress
Updated By:
Rastriya AbhilekhlaylaUpdated On:
work in progress
Updated By:
Rastriya AbhilekhlaylaUpdated On:
work in progress
Updated By:
Pragya PratisthanUpdated On:
work in progress
Updated By:
Pragya PratisthanUpdated On:
work in progress
Updated By:
Pragya PratisthanUpdated On:
work in progress
Updated By:
Nepal CopyRightsUpdated On:
चालु आ.व. २०७७/७८ को कार्यक्रम सञ्चालनको तयारी सकिएको । कोभिडका कारण पहिलो चरणको कार्यक्रम स्थगित ।
Complete DetailUpdated By:
NMAUpdated On:
2077-07-24Updated By:
NMAUpdated On:
2076-11-21अपडेट : MATS मा प्रथम व्याच शतप्रतिशत भर्ना भई हाल अध्यापन निरन्तर रहेको ।
Complete DetailUpdated By:
NMAUpdated On:
2077-07-23work in progress
Updated By:
TaraGAUN DTUpdated On:
work in progress
Updated By:
NTB_OFFICEUpdated On:
work in progress
Updated By:
SuperadminUpdated On:
work in progress
Updated By:
SuperadminUpdated On:
प्रदेश सरकारसँग समन्वय गरी कार्य भइरहेको ।
Complete DetailUpdated By:
NTB_OFFICEUpdated On:
2076-11-20work in progress
Updated By:
NTB_OFFICEUpdated On:
तयारी भइरहेकोमा हाललाइ रोकिएको ।
Complete DetailUpdated By:
SuperadminUpdated On:
2076-11-20रेडियो जिङ्गलहरु प्रकाशन भइरहेको । हाल रोकिएको ।
Complete DetailUpdated By:
SuperadminUpdated On:
2076-11-20work in progress
Updated By:
SuperadminUpdated On:
work in progress
Updated By:
NTB_OFFICEUpdated On:
work in progress
Updated By:
SuperadminUpdated On:
work in progress
Updated By:
NTB_OFFICEUpdated On:
work in progress
Updated By:
NTB_OFFICEUpdated On:
पोष्टकार्ड डिजाइन भइ अगाडी वढाइएको । हाल रोकिएको ।
Complete DetailUpdated By:
SuperadminUpdated On:
2076-11-20work in progress
Updated By:
SuperadminUpdated On:
work in progress
Updated By:
SuperadminUpdated On:
work in progress
Updated By:
SuperadminUpdated On:
work in progress
Updated By:
SuperadminUpdated On:
work in progress
Updated By:
SuperadminUpdated On:
work in progress
Updated By:
Janakpur DTUpdated On:
work in progress
Updated By:
Janakpur DTUpdated On:
work in progress
Updated By:
Janakpur DTUpdated On:
work in progress
Updated By:
Janakpur DTUpdated On:
लुम्बिनी क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने कार्य लुम्बिनी विकास कोषको क्षेत्राधिकार भित्र नपर्ने र निजी क्षेत्र वा नेपाल सरकारको सम्बन्धित निकायबाट मात्र सम्भव देखिन्छ, सम्भावित सरोकारवालासँग परामर्श भइरहेको छ ।
Complete DetailUpdated By:
LDT OFFICEUpdated On:
2076-11-21ल.इ. तथा ड्रइङ्ग तयार भएको ।
Complete DetailUpdated By:
LDT OFFICEUpdated On:
2076-11-21लुम्बिनीमा पर्यटकको बसाई अवधि बढाउन बौद्ध-विहार बसाई (Temple Stay) अवधारणा कार्यान्वनमा रहे तापनि निजी क्षेत्रको यसमा असहमति रहेकाे छ भने अन्य बसाई अवधि बढाउने सन्दर्भमा प्रदेश सरकार र निजी क्षेत्र तथा अन्य सरोकारवालाहरुसँग छलफल भइरहेको ।
Complete DetailUpdated By:
LDT OFFICEUpdated On:
2076-11-21बृक्षारोपण गुरुयोजना तयार भइरहेको र हालसम्म करिव ६००० फलफूलका विरुवाहरु रोपिएको, साथै बृक्षारोपणको लागि आवश्यक भौतिक पूर्वाधार विकास गर्न बोलपत्र आव्हान भएको ।
Complete DetailUpdated By:
LDT OFFICEUpdated On:
2076-11-21लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन गराउने कार्य सम्पन्न भएको । 2564औं बुद्ध जयन्ति तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन भव्यरुपमा मनाउन आयोजक समिति, उपसमितिहरु गठन गर्ने कार्य सम्पन्न भएको, सचिवालय समेत स्थापना भई कार्य अगाडि बढिरहेको छ ।
Complete DetailUpdated By:
LDT OFFICEUpdated On:
2076-11-21विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया भइरहेको, विशेष गरी नेपाल हस्तकला महासंघसँगको सहकार्यमा स्थानीयस्तरमा शीप विकास गरी हस्तकलाका सामानहरु उत्पादन गर्ने र उत्पादित सामानहरु लुम्बिनी गुरुयोजना क्षेत्रभित्र र बाहिर वरिपरी पसलहरु स्थापना गरी संचालनमा ल्याउने गरी योजना निर्माण भएको छ ।
Complete DetailUpdated By:
LDT OFFICEUpdated On:
2076-11-21पहिलो चरणको निर्माण कार्य करिव ७० प्रतिशत सम्पन्न भई तीब्र गतिमा निर्माण कार्य चलिरहेको, आगामी 2564औं बुद्ध जयन्ति तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको समापन समारोह सोही हलमा आयोजना गरिने व्यहोरा अनुरोध छ, र दोस्रो चरणको लागत अनुमान तयार भएको छ ।
Complete DetailUpdated By:
LDT OFFICEUpdated On:
2076-11-21रामग्रामको गुरुयोजना तयार भएको अन्य क्षेत्रको गुरुयोजना के कसरी निर्माण गर्ने भन्ने विषयमा विभिन्न सरोवारकाला संघ संस्था, प्रदेश सरकार, स्थानीय तह लगायत विशेषज्ञसँग अन्तरक्रिया गरी अवधारणा पत्र तयार भएको, परामर्शदाता छनौट प्रकृया शुरु भएको छ ।
Complete DetailUpdated By:
LDT OFFICEUpdated On:
2076-11-21लुम्बिनी गुरुयोजनाका बाँकी कार्यहरु आगामी ३ वर्षभित्र सम्पन्न गर्ने गरी परामर्शदाता नियुक्ति भई डिटेल ड्रइङ्ग, डिजाइन तथा लागत अनुमान तयार भई रहेको, आगामी असार महिनाभित्र परामर्शदाताबाट सम्पूर्ण कागजात तयार हुनेछ र आगामी आर्थिक वर्षको शुरुवातमा नै बाँकी कार्यहरुको एकमुष्ट बोलपत्र आव्हान हुनेछ ।
Complete DetailUpdated By:
LDT OFFICEUpdated On:
2076-11-21नाटक तयार भएको, प्रदर्शन के कसरी गर्ने भन्ने विषयमा छलफल चलिरहेको ।
Complete DetailUpdated By:
LDT OFFICEUpdated On:
2076-11-21वातानुकुलित डार्क च्यान्टिङ्ग रुम गुरुयोजनाको पश्चिमी विहार क्षेत्रमा अवस्थित यूनाइटेड टुंगाराम बौद्ध विहारमा तयार गरिएको र नियमित संचालनको तयारीमा रहेको ।
Complete DetailUpdated By:
LDT OFFICEUpdated On:
2076-11-21Documentry तयार गरी लुम्बिनी गुरुयोजना भित्र ३ वटा ठूला डिस्प्ले स्क्रिनमा नियमित प्रदर्शन भइरहेको र तयार भएका डकुमेन्ट्रीहरु नियमित वितरण भइरहेको ।
Complete DetailUpdated By:
LDT OFFICEUpdated On:
2076-11-21work in progress
Updated By:
PDT OFFICEUpdated On:
work in progress
Updated By:
PDT OFFICEUpdated On:
work in progress
Updated By:
PDT OFFICEUpdated On:
work in progress
Updated By:
PDT OFFICEUpdated On:
work in progress
Updated By:
PDT OFFICEUpdated On:
work in progress
Updated By:
PDT OFFICEUpdated On:
work in progress
Updated By:
PDT OFFICEUpdated On:
work in progress
Updated By:
PDT OFFICEUpdated On:
lkm
Complete DetailUpdated By:
PDT OFFICEUpdated On:
2076-09-22work in progress
Updated By:
PDT OFFICEUpdated On:
work in progress
Updated By:
PDT OFFICEUpdated On:
work in progress
Updated By:
PDT OFFICEUpdated On:
work in progress
Updated By:
PDT OFFICEUpdated On:
work in progress
Updated By:
PDT OFFICEUpdated On:
work in progress
Updated By:
CAAN- HEAD OFFICEUpdated On:
यस सम्बन्धमा 1467 जना विमानस्थलमा कार्यरत विभिन्न निकायका कर्मचारीहरुलाई सकारात्मक सोच सम्बन्धी तालिम प्रदान गरिएको ।
Complete DetailUpdated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-05-02उक्त प्रावधान अनुसार सबै वायुसेवाहरुले कार्यविधि बनाई जेष्ठ नागरिकलाई सहुलियत प्रदान गर्ने गरेको । हाल कोभिड -१९ पछि हुने उडानमा समेत त्यस्तो प्रावधानलाई निरन्तरता दिन एटीडीबाट समन्वयात्मक भूमिका निर्वाह गर्दै आईरहेको ।
Complete DetailUpdated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-10-02work in progress
Updated By:
CAAN- HEAD OFFICEUpdated On:
आन्तरिक वायुसेवा कम्पनीलाई प्राधिकरणबाट उपलब्ध गराईएकाे सेड्युल अनुसार उडान गर्न/गराउन प्राधिकरण ए टी डी बाट अनुगमन गर्ने गरिएको ।
Complete DetailUpdated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-10-02ATD बाट नीजि वायुसेवा कम्पनी र नेपाल वायुसेवा निगमसंग यस सम्बन्धमा छलफल भएको साथै उक्त निर्णय कार्यान्वयनको लागि प्राधिकरणको प्रतिनिधि सहित श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि एक कार्यदल गठन भई कार्य भई रहेको ।
Complete DetailUpdated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-04-07आयोजनाको हाल सम्मको भौतिक प्रगति ६८% र यस मंशिर महिनाको प्रगति २% रहेको ।
क) Air Side Work
ख) Land side Work
ग) Building Work
Updated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-09-01Master Plan तयारी का लागि परामर्श दाता नियुक्तिका लागि प्रस्ताव मूल्यांकन कार्य सम्पन्न भई Letter of Acceptance (LOA) जारी भएको ।
Complete DetailUpdated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-09-01२०७७ मंशिर महिना सम्मको भौतिक प्रगति ९३.२०% भएको । यस महिनामा करिब 0.२५ % प्रगति भएको र यस महिनामा तपशिल अनुसारको कार्य सम्पन्न भएको छ ।
दोस्रो टर्मिनल भवन निर्माण कार्यका लागि परामर्शदातृ नियुक्त भईसकेका र हाल डिजायन लागत अनुमान लगायतकाे कार्यहरु अन्तिम चरणमा रहेको ।
Complete DetailUpdated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-09-01ATD बाट वायुसेवा कम्पनी संग यस सम्बन्धमा छलफल भई हाल रामेछाप विमानस्थलबाट उडानको थालनी भएको ।
साथै धनगढी विमानस्थलबाट बझाङ् डोटी र साफेँबगर विमानस्थलमा उडान सेवा सुचारु भएको ।
Complete DetailUpdated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-10-02work in progress
Updated By:
CAAN- HEAD OFFICEUpdated On:
हाल मन्त्रालयका पदाधिकारीहरुको नेतृत्वमा प्राधिकरणका प्रतिनिधि समेत संलग्न कमिटि मन्त्रालयबाटै गठन भई कार्य भैरहेको ।
Complete DetailUpdated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-06-26प्राधिकरणले यस सम्बन्धमा निजी क्षेत्रका (AOAN) को समेत प्रतिनिधि राखि एक अध्ययन टोली गठन गरेको र उक्त अध्ययन कमिटिले अध्ययन कार्य सम्पन्न गरी FSSD बाट प्राप्त प्रतिवेदन श्री सं.प. तथा ना.उ. मन्त्रालयमा पठाइसकेको छ ।
Complete DetailUpdated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-09-01प्रादेशिक राजधानी जोड्ने गरि उडान संचालन गर्न वायुसेवा हरुसँग छलफल भए अनुसार बुद्ध एयरले विराटनगर-पोखरा पोखरा- भैरहवा पोखरा- भरतपुर उडान गरेको भएतापनि कोभिड-१९ का कारण उक्त उडानहरु हाललाई स्थगित भएको । उक्त उडान यथावत संचालन गर्न र अन्य प्रादेशिक राजधानी जोड्ने गरी उडान संचालन गर्न सबै वायुसेवा र सम्बन्धित निकायहरु सँग छलफल भएपनि हालको विद्यमान अवस्थामा विविध कारणबाट उडान संचालन नभएको ।
Complete DetailUpdated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-07-27युरोपियन युनियन सँग भई रहेको पहल सम्बन्धमा कार्ययोजना अनुसार काम भई रहेको । गत 08 नोभेम्बर 2019 मा नेपाल-युरोपियन युनियनको 11 औं बैठकमा नेपालले आफ्नो प्रगति पेश गरेको। यस सन्दर्भमा प्राधिकण तथा नेपाल स्थित EU deligation को संयुक्त पहलमा गत 13-14 FEB 2020 मा काठमाण्डौंमा EU Technical Assistance and Information Exchange (TAIEX) mission समेत सम्पन्न भएको ।
Complete DetailUpdated By:
CAAN- HEAD OFFICEUpdated On:
2076-11-05ट्रलि आवतजावत गर्न सहज हुने गरि बाटो बनाईएको । दिर्घकालिन समाधान गर्न ATCEP सग समन्वय गर्नु पर्ने भएकोले समन्वय गरिएको ।
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2077-04-30covid-19 का कारण निर्धारित समयमा कार्य सम्पन्न हुन नसकेकोले मिति २०७७।०८।२१ देखि ६ महिनाको म्याद थप गरिएको ।
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2077-07-13To discuss about the subject, meeting is called with different related organizations dated 2076.06.06 at TIA.
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2076-06-05Renovation of taxiway etc is going on by ATCEP. According to plan of ATCEP, It will be complete with in December 2019, then we will be able to run Airport Operation 24 hours.
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2076-07-28अावस्यक व्यवस्था गरि कार्यान्वयनमा अाएकाे ।
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2076-11-22coordinated with different related agencies then action is going on as stated.
Complete DetailUpdated By:
NAC_OFFICEUpdated On:
2076-07-28अाज मिति २०७६।१०।०१ देखि शव ल्याउन लैजानकाे लागि छुट्टै मार्गकाे व्यवस्था गरि प्रयाेगमा अाएकाे । यसकाे लागि सम्वन्धित सराेकारवालाहरु सवै सग बैठक गरी सहज रुपमा शव हस्तान्तरणा गर्ने गरि व्यवस्था मिलाइएकाे । शवकाे लागि ग्राउण्ड हेण्डलीग गर्ने ने वा नि ले छुट्टै विशेष ट्रलीकाे समेत व्यवस्था गरेकाे ।
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2076-10-01completed
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2076-12-06work in progress
Updated By:
TIA-CAAN OFFICEUpdated On:
IMS Airport Service P.Ltd. बाट निर्माण कार्य सम्पन्न भै मिति २०७७।०५।३० मा ुदघाटन भई हाल चालु रहेको ।
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2077-08-03निरन्तर कार्य भैरहेको ।
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2077-04-30International आगमन तर्फ स्मार्ट पार्किग तयार भएको । (IMS Airport Services P.Ltd. मार्फत)।
आन्तरिकमा बाकि।
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2077-04-30कार्य सम्पन्न ।
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2077-04-30वुद्धकाे मुर्ति राख्ने कार्य सम्पन्न भएकाे । Physical progress 100 %, Financial progress : 100 %
आन्तरिक टर्मिनल भवनको rennovation work : Physical progress 80 %, Financial progress : 40 %
Canopy structure construction work : Physical progress 45 %, Financial progress : 10 %
International टर्मिनल भवनको rennovation work : Physical progress 65 %, Financial progress : 25 %
( luck down को कारण समयमा कार्य सम्पन्न हुन नसकेको)
Complete Detail
Updated By:
TIA-CAAN OFFICEUpdated On:
2077-04-30यस सम्बन्धमा नितिगत निर्णय हुनु पर्ने भएकोले आवस्यक कारवाहि को लागि यस सम्बन्धि फायल मन्त्रालयमा पठाईएको ।
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2077-04-30समितिको सुझाव अनुसार पसलहरुबाट बिक्रि हुने आधारभुत खाद्य सामाग्रिमा १० % मुल्य घटाउन लगाईएको ।
आधारभुत खाद्य वस्तुको मुल्य तोकि पासल सन्चालन गर्न ठेक्का बन्दोवस्तको अन्तिम चरणमा रहेको ।
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2077-04-30work in progress
Updated By:
TIA-CAAN OFFICEUpdated On:
Digital complain box installed, but not yet in operation because of rennovation work is going on in related field.
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2077-04-30चालकलाई पोसाक लागाउनका लागि पत्राचार गरिएको र चालकले एप्रोन लाउने गरेको र कार्यलयबाट निरन्तर अनुगमन गर्ने गरिएको ।
ट्याक्सि चालकलाइ व्यवहारगत तालिम प्रदान भएको ।
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2077-04-30Updated By:
TIA-CAAN OFFICEUpdated On:
2076-05-26सरसफाइ लगायतका अन्य कार्य निरन्तर चालु ।
Grading काे लागि वजेट व्यवस्था भइ ACI सग सम्ताझौता गर्ने तयारी भैरहेकाे अवस्थामा लकडाउन भएकोले सम्झौता भइ कार्य हुन नसकेको ।
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2077-04-30तत्काल पृष्ठपोषण लिने गरि केन्द्रिकृत डिजिटल गुनासो प्रणाली जडान गर्ने काम सम्पन्न भएको |
Complete DetailUpdated By:
TIA-CAAN OFFICEUpdated On:
2077-04-30work in progress
Updated By:
DOA OFFICEUpdated On:
work in progress
Updated By:
DOA OFFICEUpdated On:
work in progress
Updated By:
DOA OFFICEUpdated On:
एकजना focal person तोकी पठाउन पत्राचार गरिएकोएक चरणको वैठक वसी सो सम्बन्धमा छलफल गरिएको, आवश्यक कागजात संकलन शुरु गरिएको ,पुरातत्व विभागमा एक Working Unite बनाईएको
Complete DetailUpdated By:
DOA OFFICEUpdated On:
2076-08-19Tor is in development stage.
Complete DetailUpdated By:
DOT-OFFICEUpdated On:
2076-06-30आवश्यक छलफल अगाडी बढेको
Complete DetailUpdated By:
DOT-OFFICEUpdated On:
2076-06-13work in progress
Updated By:
DOT-OFFICEUpdated On:
Mobile App Launch- Jan 2020 |
Updated By:
NAC_OFFICEUpdated On:
2076-11-21कार्यान्वयन भैरहेको
Complete DetailUpdated By:
NAC_OFFICEUpdated On:
2076-11-21कार्यान्वयन भैसकेको ।
Complete DetailUpdated By:
NAC_OFFICEUpdated On:
2076-11-21विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउन
1.गत आ=व २०७५÷७६ मा रोकिएका तालिमहरु सुचारु गरिएको । |
२. ISAGO Certification को Renewal को लागि तयारी भैरहेको ।
Complete DetailUpdated By:
NAC_OFFICEUpdated On:
2076-11-21कार्यान्वयन भैसकेको ।
Complete DetailUpdated By:
NAC_OFFICEUpdated On:
2076-11-21थप गन्तव्यमा रियाद, ग्वाङजाऊ र टोकियोमाउडानगर्ने योजना रहेको ।
Complete DetailUpdated By:
NAC_OFFICEUpdated On:
2076-08-03अन्तर्राष्ट्रियतर्फ चारवटाविमान रहेकोमा सबै संचालनमा रहेको ।
आन्तरिकतर्फ ९ वटाविमान रहेकोमा ४ वटा संचालनमा रहेको ।
Updated By:
NAC_OFFICEUpdated On:
2076-11-21Updated By:
NAC_OFFICEUpdated On:
2076-11-21
१. ISAGO certification renewal को लागि कार्य भैरहेको । २.निगमको हवाई सुरक्षालाई प्रमाणितगुणस्तरियता प्राप्त गर्न IATA Standard Safety Assessment (ISSA) audit / IATA Operations Safety Audit (IOSA)कार्य गर्न समितिगठन भैसकेको र IATA मार्फत MOC Audit गर्न आवश्यक योजना र समन्वयगर्ने कार्य भैरहेको ३ Revenue Management System कार्यान्वयनमा आएको । ४ Cargo Management System कार्यान्वयनका लागी June को अन्त्य सम्म गर्ने योजना रहेको । ५.आन्तरिक तर्फको उडानको लागी एकिकृत व्यवसायीक योजनाको तयारी भैरहेको । ६. Trunk Sector को Regional Office बाट अन्तराष्ट्रिय तर्फको टिकट बिक्रीको लागी SRDT System बाट टिकट बुकिङ तथा issue शुरु भएको । माथी उल्लेखित कार्यहरु बाहेक निगमको |
व्यवस्थापनबाट आगामी दिनमा गरिने महत्वपूर्ण कार्ययोजनातथा कार्यतालिका यसैसाथ संलग्न गरिएको छ । (Attachment A)
Complete DetailUpdated By:
NAC_OFFICEUpdated On:
2076-11-21work in progress
Updated By:
NTB_OFFICEUpdated On:
work in progress
Updated By:
MOCTCAUpdated On:
work in progress
Updated By:
MOCTCAUpdated On:
work in progress
Updated By:
MOCTCAUpdated On:
work in progress
Updated By:
MOCTCAUpdated On:
work in progress
Updated By:
MOCTCAUpdated On:
तोकी काम वढाइएको ।
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-11-20यो कार्य मन्त्रालयवाटै अगाडी वढेको ।
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-11-20work in progress
Updated By:
MOCTCAUpdated On:
work in progress
Updated By:
MOCTCAUpdated On:
हवाईनीति कार्यदल गठन भएको,
पर्यटन नीतिको तर्जुमा सन्दर्भमा १० बर्षे रणनितिक योजना कार्यान्वयनमा रहेको |
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-08-19नेपाल सरकार (मा. मन्त्रि स्तर ) बाट स्वीकृत भईसकेको |
सुचना सम्पादन लाई कानुन मन्त्रालय मा पुगेको |
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-08-19ऐन तर्जुमाको लागि नेपाल कानुन आयोगमा लेखि पठाईएको |
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-08-19नागरिक उड्डयन ऐनको मस्यौदा मा समाबेश गरिएको
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-08-19केहि नियमावली संसोधन गर्नुपर्ने देखिएको ,
पर्यटन विभाग बाट संसोधनको अन्तिम मस्यौदा तयार भईरहेको |
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-08-19उक्त प्रतिवेदन कार्यान्वयन गर्न NAC मा लेखि पठाईएको
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-08-19नेपाल सरकारको मन्त्रिपरिषद्मा पेश भईसकेको,आर्थिक तथा पूर्वाधार समितिमा छलफल कार्यक्रम रहेको |
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-08-19सैदान्तिक स्वीकृतिका लागि प्रक्रिया अघि बढेको |
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-08-19ऐनको मस्यौदा तयार गरी नेपाल सरकार मन्त्रिपरिषदमा पेश भईसकेको |
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-08-19ऐनको मस्यौदा तयार गरि नेपाल सरकारको मन्त्रिपरिषद् बाट सैदान्तिक स्वीकृति प्राप्त भईसकेको |
विधेयक को मस्यौदा तयार भए परिमार्जनको क्रममा |
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-08-19विधेयकको मस्यौदा नेपाल सरकार मन्त्रिपरिषदमा पेश हुने क्रममा रहेको
Complete DetailUpdated By:
MOCTCAUpdated On:
2076-08-19सामान आपुर्ति तथा जडान भइ भुक्तानीको क्रममा रहेको
Complete DetailUpdated By:
Rastriya AbhilekhlaylaUpdated On:
2077-11-03माइलस्टोन १ तेह्रथुमको चुहानडाँडा विमानस्थलको EIA सम्पन्न
वातावरण मन्त्रालयमा प्रस्तुतिकरणको लागि TOR Scoping Document पेश गरिएकोमा प्रस्तुतिकरण हुन नसकेकोले कार्य अगाडी बढ्न नसकेको।
माइलस्टोन २ काभ्रेमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त भएको हुने
JICA बाट पुन अध्ययन कार्य भई सोको प्रतिबेदन मन्त्रालय मार्फत अर्थ मन्त्रालय पठाइएको।
Complete DetailUpdated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-09-29माइलस्टोन १ तीनवटा प्रदेशबाट अन्तर प्रदेश हवाई उडान सेवा सुरु
पोखरा - भैरहवा र पोखरा- भरतपुर उडान संचालन भएको ।
Complete DetailUpdated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-11-04प्रतिष्ठानबाट मुख्य रुपमा सम्पादन हुने कार्यहरुलाई थप व्यवथित मर्यादित, सहभागीतामुलक र गुणस्तरयुत्त बनाउदै लैजान यस प्रतिष्ठानको मिति २०७७।३।०२ को निर्णयानुसार ७ जना सदस्य रहने गरि विभिन्न ६ वटा उपसमितिहरु निम्नानुसार निर्माण गरिएको छ ।
१,सार्वजनिक खरिद व्यवस्थापन उपसमिति
२.सार्वजनिक मर्मत सम्भार व्यवस्थापन उपसमिति
३.सौन्दर्यीकरण व्यवस्थापन उपसमिति
४.आन्तरिक लिखित परीक्षा सञ्चालन उपसमिति
५,अनुगमन मुल्याङ्कन समिति
६.शैक्षिक कार्य क्रम ,तालिम एवं अनुसन्धान व्यवस्थापन उप समिति
१. प्रतिष्ठानको सौन्दर्य बढाउनको लागि प्रतिष्ठान हाताभित्र निम... Complete Detail
Updated By:
NATHMUpdated On:
2077-08-09कार्य हुन बाँकी ।
Complete DetailUpdated By:
Hanumaan Durbar sangralaya-SamitiUpdated On:
2077-08-08Updated By:
Hanumaan Durbar sangralaya-SamitiUpdated On:
Updated By:
Hanumaan Durbar sangralaya-SamitiUpdated On:
Updated By:
Hanumaan Durbar sangralaya-SamitiUpdated On:
Updated By:
Hanumaan Durbar sangralaya-SamitiUpdated On:
2077-08-08Updated By:
Hanumaan Durbar sangralaya-SamitiUpdated On:
Updated By:
Bauddha Darsan tatha gumba bikas samitiUpdated On:
2077-10-30माइलस्टोन १ः २०७७ मंशिर तालिम प्रदान गर्ने जिल्ला छनौट गरिएको
माइलस्टोन २ः २०७७ मंशिर प्रशिक्षक/प्रशिक्षार्थीहरुलाइ पत्राचार गरिएको
माइलस्टोन ३ः २०७७ पुस २८ गते देखि २९ गते सम्म हरिवन न.पा. २, सर्लाही जिल्लामा सम्पन्न
नोटः चालु आ.व. मा गुम्बा व्यवस्थापन तालिम कार्यक्रम ३ (तीन) वटा भएकोमा हाल १ (एक) वटा सम्पन्न भएको । दोश्रो तथा तेश्रो चौमासिक अवधिमा १/१ वटा सम्पन्न गर्ने
Complete DetailUpdated By:
Bauddha Darsan tatha gumba bikas samitiUpdated On:
2077-10-30Updated By:
Bauddha Darsan tatha gumba bikas samitiUpdated On:
Updated By:
Bauddha Darsan tatha gumba bikas samitiUpdated On:
Updated By:
Bauddha Darsan tatha gumba bikas samitiUpdated On:
माइलस्टाेन १ः ०७७ मंशिर कार्यक्रम सञ्चालन गर्न जिल्ला छनौट गरिएको
माइलस्टाेन २ः ०७७ मंशिर/पुस प्रशिक्षक/प्रशिक्षार्थीहरुलाइ जानकारी
माइलस्टाेन ३ः ०७७ पुस १५ देखि माघ १५ सम्म काभ्रेपलाञ्चोकको धुलिखेलमा कार्य सम्पन्न भएको
Complete DetailUpdated By:
Bauddha Darsan tatha gumba bikas samitiUpdated On:
2077-10-15माइलस्टोन १ नयाँ संस्थाको लागि संगठन संरचना र आवश्यक कानुन मंप मा पेश भएको हुने
हालको नेपाल नागरिक उड्डयन प्रधिकरणलाई नियमनकारी र सेवा प्रदायी संस्थाको रुपमा अलग-अलग निकायको रुपमा स्थापना गर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल नागरिक उड्डयन प्रधिकरण(नियमनकारी निकाय) र नेपाल हवाई सेवा प्राधिकरण( सेवा प्रदायी निकाय) गठन गर्ने सम्बन्धि बिधेयक राष्ट्रिय सभामा पेश भएको छ।नेपाल नागरिक उड्डयन प्रधिकरणबाट अन्तरिक रुपमा अलग अलग निकायको लागि संगठन संरचना बनाउने/कर्मचारी सेवा शर्त नियमावली तथा आर्थिक प्रशासन नियमावली बनाउने कार्य भईरहेको छ ।संगठन संरचना, नियमावली स्वीकृति, कर्म... Complete Detail
Updated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-11-04Updated By:
LDT OFFICEUpdated On:
Updated By:
LDT OFFICEUpdated On:
लागत अनुमान तयार भई पुरातत्व विभागसँग सहमतिको प्रकृया अगाडि बढेको ।
Complete DetailUpdated By:
LDT OFFICEUpdated On:
2077-09-29
|
Updated By:
CAAN- HEAD OFFICEUpdated On:
2077-09-29
माइलस्टोन१ पोखरा विमानस्थल निर्माण सम्पन्न गर्ने । आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति: ७१.00% र यस माघ महिनाको समष्टिगत प्रगति १% रहेको Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: माइलस्टोन १ विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने । २०७७ माघ महिनासम्मको भौतिक प्रगति 9४.५% भएको माइलस्टोन २ दोश्रो टर्मिनल भवन निर्माण क...
Complete Detail
Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: लागत अनुमान तयार भैरेहेको Updated By: Updated On: Updated By: Updated On: *कोभिड-१९ को कारण सृजित अप्ठ्यारो परिस्थितिमा बायुसेवा कम्पनीहरु तथा बिमानस्थल परिसरमा संचालित ब्यबसायलाई छुट सहुलियत प्रदान गर्न नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७७/३/२९ मा निर्णय भइ स.प.तथा ना.उ. मन्त्रालयबाट मिति २०७७/०४/०१ मा आवश्यक कार्यार्थ प्राप्त भएको । Updated By: Updated On: कोभिड १९ का कारण उत्पन्न परिस्थिती सामान्य भएको अवस्थामा मात्र कार्यान्वयन गरिने । Updated By: Updated On: ट्रेकिङ्ग एजेन्सिज एशोसियशन नेपालसंगको सहकार्यमा पोखराका ट्रेकिङ्ग व्यवसायीहरु, संचारकर्मीहरु, अन्नपूर्ण गाँउपालिका म्याग्दीका अध्यक्ष र कर्मचारीहरु तथा नेपाल पर्यटन बोर्डका कर्मचारीको सहभागितामा सन् १९५० मा अन्नपूर्ण हिमालको सफ आरोहण गरेका फ्रेन्च नागरिक मौरिस हरजोगको टिमले प्रयोग गरको नर्थ अन्नपूर्ण बेस क्याम्प पदयात्रा मार्गको परिचयात्मक तथा अवलोकन भ्रमण सम्पन्न । Updated By: Updated On: होटल, ट्राभल, ट्रेकिङ्ग, पर्यटक यातायात व्यवसायी, महिला पर्यटन व्यवसायीहरु त्था मार्दी हिमाल पदयात्रामार्ग, घान्द्रुक, छोमरोङ्ग, घोरेपानी आदी स्थानहरुका होटल लज संचालकहरुलाई सपनाउ मंत्रालय र नेपाल पर्यटन बोर्डले तयार पारेको स्वास्थ्य सुरक्षा संबन्धि प्रोटेकलको बारेमा सचेतना तथा तालिम कार्यक्रमहरु सम्पन्न । Updated By: Updated On: Updated By: Updated On: पुतलीबजार नपासंग समन्वय भइरहेको, लागत अनुमान तयार भएर उपभोक्ता समितिसंग संझौता भएपछि नगरपालिकासंग बोर्डले यथाशिघ्र संझौता गरि रकम निकासा गर्ने, कार्यप्रगतिको अनुमगन गरिने । Updated By: Updated On: परामर्शदाताहरुबाट प्रस्तुतीकरण र प्रतिस्पर्धा गराएर नियमअनुसार परामर्शदाता छनौट भई कार्य जारी रहेको । Updated By: Updated On: लकडाउनको समयमा पर्यटक प्रहरी, स्थानीय प्रशासन र पर्यटन व्यवसायीहरुसंगको सहकार्यमा विदेशी पर्यटकहरुको उद्दार कार्य सम्पन्न । Updated By: Updated On: कोविद १९ को महामारीका कारण कार्य आगाडी बढ्न नसकेको Updated By: Updated On: निरन्तर रुपमा कार्य आगाडी बढेको Updated By: Updated On: अध्ययन कार्य जारी रहेको Updated By: Updated On: खरिद कार्यको लागि आवश्यक TOR बन्दै गरेको Updated By: Updated On: निरन्तर रुपमा संचालनमा रहेको Updated By: Updated On: Wechat / Weibo मा registration गर्ने कार्य सम्पन्न साथै social Media मा upload गर्ने क्रममा रहेको Updated By: Updated On: निरन्तर रुपमा अगाडी बढिरहेको Updated By: Updated On: आवस्यकता अनुसार खरिद गर्ने गरियको . पर्वतारोहण का लागि नेपाल आउनु भयका बहारैन का राजकुमार र उहाको team लाई प्रदान गर्न उपहार स्वरूप विभिन्न सुभिनियर हरु खरिद गरियको Updated By: Updated On: सम्बन्धित सरोकार वालाहरु बाट आवश्यक proposal प्राप्त भयको Updated By: Updated On: विधमान परिस्थितिका कारण सम्पूर्ण प्रवार्धनात्मक सामाग्रीहरु लाई digitalized गरियको Updated By: Updated On: Pacific Asia Travel Association n] Sichuan International Travel Expo (SITE) संगको संयोजनमा मिति २३ देखि २७ सेप्टेम्बरमा आयोजना गरेको Virtual PATA Travel Mart 2020 मा सहभागिता जनाई उक्त मेलाका सहभागि माझ विभिन्न नेपाल प्रवद्र्धनात्मक भिडियो, फोटो साथसाथेै Virtual Meeting मार्फत नेपालको प्रवद्र्धन गरिएको । Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: completed Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: नेपाल पर्यटन बोर्डले विदेश स्थित नेपाली राजदूतावासमा कार्यरत महामहिम राजदूतहरुलाई पत्राचार गरि कोरोना महामारीमा नेपालको पर्यटनको अवस्थाको जानकारी गराउदै आगामी दिनमा सम्बन्धित दूतावासहरुसंगको सहकार्यमा नेपालको पर्यटनलाई कसरी उकास्न सकिन्छ भन्ने बारेमा सुझाव सल्लाह समेतको लागि अनुरोध गरेको । नेपालको पर्यटन प्रवद्र्धन गर्ने कार्यमा साझेदारी, समन्वय र सहकार्य गर्ने उद्देश्य अनुरुप नेपाल पर्यटन बोर्ड र नेपाल वायु सेवा निगम बिच ःयग् मा हस्ताक्षर गरिएको । Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: पत्राचार को कार्य भैरहेको Updated By: Updated On: Covid 19 कारण सृजित कठिन परिस्थितीका कारण कुनै पनि कार्य अगाडी बढ्न नसकेको Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: रारा ताल छेत्रमा हालसम्म विभिन्न निकाय हरुले तयार गरेका गुरु योजना तथा ब्यबस्थापकिया योजनाहरुको अध्ययन कार्य जारी रहेको Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: आवश्यक प्रक्रियालाई अगाडि बडाइएको Updated By: Updated On: Updated By: Updated On: हालसम्म कुनै पनि काम अगाडी नबढेको Updated By: Updated On: मासिक रुपमा नेपाल भ्रमण गर्ने पर्यटक रुको तथ्यांक संकलन गरि सम्प्रेषण गरिएको । भारतीय पर्यटकको तथ्यांक संकलन गर्नको लागि अवधारणापत्रको तयार गरिएको, भन्सार बिभाग सँग सहकार्यको पहल गरिएको । मन्त्रालयदले तयार गरेको केन्द्रीकृत इलेक्ट्रोनिक पर्यटन प्रबंधन सूचना प्रणालीको पर्यटन सम्बध निजि क्षेत्रलाइ मन्त्रालय ले तोकिएको स्थानमा अभिमुखीकरणको लागि मन्त्रालय सँग समन्वय गरिएको । Updated By: Updated On: निर्देशक समिति तथा प्राबिधिक समितिको नियमित बैठक भईरहेको, मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा केन्द्रीय तथ्यांक बिभाग तथा UNDP को सकारात्मक सहकार्य भईरहेको ।आवस्यकता अनुसार बैठक बसिएको । Updated By: Updated On: हाल आवश्यक सर्वे हरुको पहिचान नभएको, आवस्यकता अनुसार अध्ययन तथा survey सम्पन्न गरिने Updated By: Updated On: Supply Use Table लाइ अध्यावधिक गर्न अध्ययन गर्न तथा पर्यटन क्षेत्रमा रूज्गारी सम्बन्धि अध्ययन गर्न CBS ले गरेको Labor Force Survey लाइ disaggregate गर्न अध्यान गर्नको लागि Terms of Reference स्वीकृत गरि परामर्श शेवा Updated By: Updated On: नेपाल राष्ट्र बैंक सँगको सहकार्यमा पर्यटकहरु ले गर्ने खर्चको अध्यन गर्न तथा नेपाल भ्रमण गर्ने भारतीय पर्यटकको अध्यन गर्न तयारी गरिएको, draft प्रश्नावली तथा म्यानुअलको खाका तयार भएको, अवस्था सहज हुने बित्तिकै pilot सर्भे सुरु गर्न प्राबिधिक तयारी भईरहेको । Updated By: Updated On: केन्द्रीय तथ्यांक बिभागको सहकार्यमा आन्तरिक पर्यटन सम्बन्धि घरधुरी सर्भेक्षणको प्रस्नावाली तयार गरि प्रस्नावाली पूर्व परीक्षण सम्पन्न भएको । म्यन्युअल तयारीको कार्य जारि रहेको। सर्वे सुरु गर्न उपयुक्त समय सुरु हुने बित्तिकै सुरु गरिने । Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: परामर्श दाता छनौट भइरहेको । Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: परामर्शदाता छनौट कार्य भैरहेको । Updated By: Updated On: परामर्शदाको छनौट भैरहेको । Updated By: Updated On: परामर्शदाको छनौट भैरहेको । Updated By: Updated On: परामर्शदाको छनौट भैरहेको । Updated By: Updated On: परामर्शदाको छनौट भैरहेको । Updated By: Updated On: TOR अवधारणापत्र तयार भैसकेको र पुस्तकहरु छनौट कार्य भैरहेको छ । Updated By: Updated On: रतननाथ मठको गुम्वजको माथिको कार्य भैरहेको अखण्डशालाको छानाको कार्य भैरहेको छ र बाँकी परिसरमा रहेका अन्य सम्पदाहरुको कार्य शुरु गर्ने तयारीमा रहेको Updated By: Updated On: Updated By: Updated On: लागत अनुमान तथा ड्रइङ्ग डिजाइन तयार भैरहेको Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: पर्यटन मन्त्रालयमा कार्ययोजना प्रस्तुत र पर्यटन मन्त्रालय अर्थ मन्त्रालयबाट प्रस्ताव स्वीकृत हुन बांकी Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: नेपाल सरकारबाट जहाज खरिदको लागि बजेट विनियोजन नभएको कारण आगामी आ.व. २०७८/७९ मा कार्यान्वयन गर्न नेपाल सरकारलाई अनुरोध गरिने । Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: परामर्शदाता नियुक्ति गर्ने साथै स्पेसिफिकेशन र लागत अनुमान तयार गर्ने कार्य भईरहेको । Updated By: Updated On: Updated By: Updated On: माईलस्टाेन १ः कार्यक्रम तयार गरि उपभोक्ता समिति गठनका लागि पत्राचार गरिएको । माईलस्टाेन २ः बौ.द.प्र. तथा गु.वि.स. र उपभोक्ता समिति वीच सम्झौता भएको । माईलस्टाेन ३ः ३७ वटा गुम्बा/विहारहरुलाइ रकम अनुदान गएकोमा हाल सम्म १४ वटा गुम्बा/विहारहरुले सम्झौता गरि प्रथम किस्ता रकम अनुदान लगेको । माईलस्टाेन ४ः ३ वटा गुम्बा/विहारहरुले कार्य सम्पन्न गरी अन्तिम किस्ता रकम माग गरेको । Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: धार्मिक पुस्तक पञ्च प्रणिधान संग्रह भोट भाषाबाट नेपाली भाषामा अनुवाद गरिएको । Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: ईन्टरनेट/वेबसाईट अध्यावधिकः २०७७ माघः सम्झौता भइ कार्य भइरहेको दोश्रो चौमासिक अवधिमा कार्य सम्पन्न गरिने । Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: नृत्य विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री नमुना शर्मावाट नृत्य विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी वीणा (राजभण्डारी) जोशी, थसीखेल–५, ललितपुरवाट, “नेपालमा शास्त्रीय नृत्यको स्थिति एक अध्ययन” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई अनुसन्धान कार्य जारी रहेको । Updated By: Updated On: नृत्य विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री नमुना शर्मावाट नृत्य विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी डा. मुकुन्द शर्मा, रुपन्देही, लुम्बिनी प्रदेशबाट प्राप्त “गण्डकी प्रदेशका नृत्यहरुको अध्ययन” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई अनुसन्धान कार्य जारी रहेको । Updated By: Updated On: लोक नृत्यका विभिन्न शैलीहरु ( चाल मुद्रा ) अभिलेखन गर्ने कार्यव्रmम रहेकोमा उक्त कार्य आरम्भ गर्नका लागि नृत्य विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री नमुना शर्मावाट नृत्य विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी “वाग्मती प्रदेशमा प्रचलित लोकनृत्यहरूको शैलीगत अध्ययन” शिर्षकमा प्रतिभा पुन, रुपन्देही, लुम्बिनी प्रदेशबाट प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई अनुसन्धान कार्य जारी रहेको । Updated By: Updated On: लेप्चा जातीको लेप्चा नृत्यको अनुसन्धान कार्य सम्पन्न गर्नका लागि नृत्य विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री नमुना शर्मावाट नृत्य विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी राजेश थापा, विराटनगर ११, मोरङ्ग, प्रदेश न.१ वाट “लेप्चा जातीको प्रचलित लोकनाचहरु ःएक अध्ययन” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई अनुसन्धान कार्य जारी रहेको । Updated By: Updated On: नृत्यकारहरुको जीवनी तयार गर्नका लागि विवरण संकलनका लागि यस विधासँग सम्वन्धित विभिन्न संघ संस्थाहरुसँग पत्राचार भई विवरण प्राप्त भैरहेको । Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: सातजना वरिष्ठ श्रष्टा तथा कलाकारहरुको कृतित्व तथा व्यत्तित्व सहितको दैनिकि समेत झल्कने गरी विस्तृत अन्तवार्ताको छायाङ्कन गर्ने कार्यका लागि श्रष्टा तथा कलाकारहरुको नामावली छनौट सम्पन्न । Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: नाटक विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य निशा शर्मावाट नाटक विधासँग सम्वन्धित विभिन्न सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी ( विशेष गरी थारु समुदायका अनुसन्धानकर्तासँग) बजारे चौधरी “सुशील” बढैयाताल–८, मयुरबस्ती, बर्दिया, लुम्बिनी प्रदेशवाट “थारु लोक नाटक अध्ययन” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई अनुसन्धान कार्य संचालनमा रहेको । Updated By: Updated On: लुम्बिनी प्रदेशको नेपालगञ्ज र सुदूरपश्चिम प्रदेशको धनगढीमा नाट्य गतिविधि गरिरहेका नाटक समुहहरुवाट २०÷२० जना प्रतिनिधीलाई सहभागी गराई एकहप्ते नाटक निर्देशन र अभिनय प्रशिक्षण २०७७ मङ्सिर महिनामा सम्पन्न । Updated By: Updated On: नवप्रतिभालाई समावेश गराई नाटक लेखन कार्यव्रmम संचालन गरी मुल्याङ्कन पश्चात उत्कृष्ठ ठहरिएका नाटकलाई पारिश्रमिक प्रदान गरी प्रकाशन गर्ने कार्यव्रmम आयोजना गर्नका लागि प्राज्ञ परिषदको वैठकले प्राज्ञ परिषद सदस्य एवं नाटक विभाग प्रमुख श्री निशा शर्मा पोखरेलज्यूको संयोजकत्वमा विज्ञ सम्मिलित ५ सदस्सिय छनौट समिति गठन गरी नाटक लेखन कार्यव्रmम–२०७७ को सुचना मिति २०७७ माघ २३ गते राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टमा प्रकाशन भएको । Updated By: Updated On: गीत सङ्गीत क्षेत्रका श्रष्टा कलाकारहरुको विवरण संकलनका लागि विभिन्न यस विधासँग सम्वन्धित संघ संस्थाहरुसँग पत्राचार भई विवरण प्राप्त भैरहेको । Updated By: Updated On: “आधुनिक नेपालको सामाजिक–राजनीतिक परिवर्तनमा आएका गीत र तिनका श्रष्टाहरुबारे खोजमुलक अनुसन्धान” कार्यका लागि सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री अशोक राईवाट सङ्गीत विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी डा. विजय सुव्वा, काठमाडौं, वाग्मती प्रदेशवाट प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई अनुसन्धान कार्य सञ्चालनमा रहेको । Updated By: Updated On: नेपालका तीन समुदाय हिमाली क्षेत्रको ओलाङ्चुङ्गगोला र घुन्सा भेग, लुम्बिनी प्रदेशको थारु समुदाय र सूदुरपश्चिम प्रदेश दार्चुला जिल्लाको सौका समुदायका ३/३ वटा लोपोन्मुख भाकाहरुको अभिलेखिकरण गर्ने कार्यका लागि सम्वन्धित समुदायका विज्ञ र सरोकारवलासँग परामर्श र छलफल कार्यव्रmमको आयोजना भई लय तथा भिडियो संकलनका लागि सम्वन्धित प्राज्ञ अशोक राईवाट स्थलगत भ्रमण कार्य आरम्भ । Updated By: Updated On: ५०/५० वटा लोक तथा राष्ट्रिय गीतहरुको स्वर लिपि सहित पुस्तक प्रकाशनका लागि गीत छनौट कार्य सम्पन्न । Updated By: Updated On: “नेपाली मौलिक बाजाहरु टुङ्गना, सारंगी, सनाई–धिमे, खैजडी, मादल, च्याब्रुङ को आधारभुत पाठ्रयपुस्तक निर्माण गर्ने” कार्यका लागि सम्वन्धित प्राज्ञ अशोक राईवाट विज्ञहरु विच छलफल गरी समिति निर्माण पश्चात विधागत कार्य विभाजन भई लेखन कार्य जारी रहेको । Updated By: Updated On: प्रदेश नं. १ का १४ वटा जिल्लाको लोकबाजाको विवरण तयार गर्न अध्ययन भ्रमण कार्य जारी रहेको । Updated By: Updated On: लोक सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य हरिदेवी कोइरालावाट लोक सङ्गीत विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी ( विशेष गरी तराई मधेशका अनुसन्धानकर्तासँग) तराई मधेशको लोपोन्मुख मुस्लिम जातिको पहिचान गरी संस्कारगत गीतको अध्ययन गरी दृश्य निर्माण गर्ने कार्य सम्पन्न गर्नका लागि डा. कपिलदेव लामिछाने, रुपन्देही, लुम्बिनी प्रदेशवाट प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई मुस्लिम जातिको संस्कारगत गीतको अध्ययन गरी दृश्य निर्माण गर्ने कार्य सञ्चालनमा रहेको । Updated By: Updated On: लोपोन्मुख दुरा जातीमा प्रचलित ठाडो भाका दोहोरी गीतको छायाङकन लमजुङ जिल्लाको राइनास नगरपालीका वडा नं.८ मा ठाडोभाका लोककला प्रतिष्ठान लमजुङको सहआयोजनामा पौष १२ गते ३ वटा समुदायको र पोखरा स्थित लमजुङ समाज घरमा पौष १८ गते ठाडो भाका लोककला प्रतिष्ठानको सहकार्यमा १ वटा समुदायको गरी जम्मा ४ समुहको छायाङकन सम्पन्न । Updated By: Updated On: सूदुरपश्चिम प्रदेशका लोपोन्मुख लोकगीतको पहिचान गरी अनुसन्धान गर्ने कार्यका लागि लोक सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य हरिदेवी कोइरालावाट लोक सङ्गीत विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी (सूदुरपश्चिम प्रदेशका अनुसन्धानकर्तासँग) पदमराज जोशी, धनगढी, कैलाली, सूदुरपश्चिम प्रदेशवाट “सूदुरपश्चिमको डोट्याली गीत र संस्कृतिको पृष्ठभूमि अध्ययन” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई कार्य सञ्चालनमा रहेको । Updated By: Updated On: लोक सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य हरिदेवी कोइरालावाट लोक सङ्गीत विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी डा. कुशमाकर न्यौपाने, पोखरा कास्की, गण्डकी प्रदेशवाट “नेपाली दोहोरी गीतमा परम्परा र भावगत वेशिष्ट्य” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई कार्य सञ्चालनमा रहेको । Updated By: Updated On: सप्ताहव्यापी शास्त्रीय सङ्गीत सम्मेलन मिति २०७७ साल पौष ९ गतेदेखि १५ गतेसम्म शास्त्रीय सङ्गीत समाज र मिथिला नेपाल टेलिभिजनको सहआयोजनामा काठमाडौंमा सम्पन्न । Updated By: Updated On: मैथेली, अवधि, नेवारी तथा डोटेली भाषामा प्रचलित फागु गीतको तुलनात्मक अध्ययन–१ कार्यका लागि परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सरस्य श्री धीरेन्द्र प्रेमर्षिवाट यज्ञराज उपाध्याय, श्याम सुन्दर शशि र विव्रmम मणि त्रिपाठीलाई छनौट गरी संयुक्तरुपमा प्राप्त प्रस्ताव छनौट भएबमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई कार्य सञ्चालनमा रहेको । Updated By: Updated On: “कृषिकर्म गर्दा गाइने पारम्परिक गीतहरुको अध्ययन तथा संकलन (पहाडी तथा उच्च पहाडी क्षेत्र–१ र तराई मधेश–१) गर्ने” कार्यका लागि तराई मधेश–१ लागि परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री धीरेन्द्र प्रेमर्षिवाट , कृष्णराज चौधरी सर्वहारी, हाल कीर्तिपुर, काठमाडौंवाट प्राप्त प्रस्ताव छनौट भएबमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई कार्य सञ्चालनमा रहेको । Updated By: Updated On: “शास्त्रीय सङ्गीतको विकास–यात्रामा नेपालीय भूक्षेत्रको अवदान बिषयक अध्ययन” कार्य सम्पन्न गर्नका लागि परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री धीरेन्द्र प्रेमर्षिवाट प्रा. डा. धु्रवेशचन्द्र रेग्मी, काठमाडौंवाट “शास्त्रीय सङ्गीतको विकासमा नेपालीय भूक्षेत्रको अवदान” बिषयमा प्राप्त प्रस्ताव छनौट भएबमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई कार्य सञ्चालनमा रहेको । Updated By: Updated On: Updated By: Updated On: “बाग्मती र गण्डकी प्रदेशको परम्परागत सङ्गीतबारे सविस्तार अभिलेखिकरण गर्ने” कार्य सम्पन्न गर्नका लागि परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री धीरेन्द्र प्रेमर्षिवाट बाग्मती प्रदेशका लागि प्रा.डा. बेनी जंगम रावल, रत्न राज्यलक्ष्मी क्याम्पस र अजर जंगम, उप.प्राध्यापक ललितकला क्याम्पस, त्रि.वि. काठमाडौंवाट संयुक्तरुपमा “बाग्मति प्रदेशको परम्परागत सङ्गीतको सविस्तार अभिलेखीकरण”, शिर्षकमा र गायत्री पराजुली, पोखरा–४, चिप्लेढुङ्गा, कास्की, गण्डकी प्रदेशवाट “गण्डकी प्रदेशका परम्परागत सङ्गीत” शिर्षकमा प्राप्त प्रस्ताव छनौट भएबमो...
Complete Detail
Updated By: Updated On: राष्ट्रिय पर्व वा विशेष अवसरमा कार्यव्रmम आयोजना गर्ने अन्तर्गत २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सु–अवसरमा “हाम्रो निधिः हाम्रो संस्कृति” कार्यव्रmम मिति २०७७ साल पौष २७ गते माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालज्यूको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थानको सहकार्यमा राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा आयोजना गरिएको । Updated By: Updated On: नाट्य सम्राट वालकृष्ण समको ११९ औं जन्मजयन्ती मिति २०७७ माघ २४ गते शनिबार प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा मनाइएको । Updated By: Updated On: बसन्त पञ्चमिको अवसरमा नेपालको शास्त्रीय सङ्गीतको विकासव्रmम विषयक विचार गोष्ठीका साथै शास्त्रीय सङ्गीत प्रस्तुति कार्यव्रmम मिति २०७७ फागुन ३ गते आयोजनाका लागि वाद्यवादक कलाकार संघ नेपाल, काठमाडौंसँग सहकार्य गरिएको । फागुन १ देखि असार १५ सम्म प्रत्येक शनिबार संचालन गर्ने गरी नियमित शास्त्रीय सङ्गीतको कार्यव्रmम संचालन गर्नका लागि मिथिला नेपाल टेलिभिजन प्रा.लि., काठमाडौंसँग सहकार्य गरिएको । Updated By: Updated On: सङ्गीत, नाटक तथा नृत्य विधाका विभिन्न शोधमुलक लेख रचना सहितको अर्धवार्षिक जर्नल ‘रङ्गराग’ प्रकाशनका लागि लेखरचनाहरुको संकलन कार्य सम्पन्न भई उत्कृष्ठ लेख रचनाहरुको सम्पादन कार्य जारी रहेको । Updated By: Updated On: प्रज्ञा प्रतिष्ठानको परिचय एवं नेपालको प्रमुख अमुर्त सम्पदावारे चिनारी समेटेर अंग्रेजी भाषामा पुस्तक प्रकाशन हुने व्रmममा रहेको । Updated By: Updated On: प्रज्ञा प्रतिष्ठानका जानाकारीमुलक गतिविधिहरु समेटिने सङ्गीत–नाट्य बुलेटिन प्राज्ञिक संसार प्रकाशनका लागि गतिविधिहरु संकलन कार्य जारी रहेको । Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: माईलस्टोन १ बोलपत्र आह्वान गर्ने ।(प्रथम चौमासिक )
Complete Detail
Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Letter of Acceptance(LOA) जारी भएको । Updated By: Updated On: सम्झौता गरि निर्माण कार्य जारि रहेको (५%) Updated By: Updated On: निर्माण कार्य जारि रहेको (२६.३%) Updated By: Updated On: अधिग्रहण कार्य जारि रहेको (७०%) Updated By: Updated On: परामर्श सेवा प्रारम्भ भएको Updated By: Updated On: Updated By: Updated On: परामर्कोश सेवा खरिद कार्य अन्तिम चरण मा रहेको Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: Updated By: Updated On: परामर्श सेवा जारि रहेको Updated By: Updated On: निर्माण कार्य जारी (६३.०६%) Updated By: Updated On: निर्माण कार्य जारी (१५.०७%) Updated By: Updated On: कार्य जारि रहेको Updated By: Updated On: नेपाल सैनिक तथा नगरपालिका संग समन्वय भईरहेको। (१०%) Updated By: Updated On: Updated By: Updated On: विमानस्थल निर्माणको सैद्धान्तिक स्वीकृतिको लागि मन्त्रालय पठाईएको तर सैद्धान्तिक स्वीकृती प्राप्त नभएको (२५%) Updated By: Updated On: Suvey ,Design and initial cost estimate अन्तिम चरणमा रहेको । (19%) Updated By: Updated On: Updated By: Updated On: ल.ई. तयार गरि, Tender आवहान भएको। (८%) Updated By: Updated On: प्रारम्भिक अधिकारी तोक्नको लागि मन्त्रालयमा पत्राचार भएको । Updated By: Updated On: परामर्श दाता बाट प्राप्त Design Estimate चेक जांच हुदै, PQ र Consulting Service को ठेक्का आव्हान भएको। (२५%) Updated By: Updated On: परामर्श दात्री नियुत्त गर्ने कार्य अन्तिमा चरणमा। (२५%) Updated By: Updated On: Updated By: Updated On: डिजाइन,द्रइङ तथा ल.ई. तयार भएको। (30%) Updated By: Updated On: ल.ई. तयार गर्ने कार्य सम्पन्न। (५०%) Updated By: Updated On: ल.ई. तयार भएको । (30%) Updated By: Updated On: लागत अनुमान तयार गरी टेण्डर आह्वान भएको (30%) Updated By: Updated On: परामर्श दात्री नियुत्त गरी सर्भे कार्य सुरु भएको। (30%) Updated By: Updated On: डिजाइन, द्रइङ तथा ल.ई. तयार हुदै। (२५%) Updated By: Updated On: ल.ई. तयार गर्ने कार्य भैरहेको (५%) Updated By: Updated On: ल.ई. तयार गर्ने कार्य भैरहेको। (६%) Updated By: Updated On: निर्माण कार्य शुरु गरि कार्य अगाडि बढेको। (30%) Updated By: Updated On: वातावरण मन्त्रालयबाट TOR/Scoping Document स्वीकृतको लागि पठाईएको (२५%) Updated By: Updated On: लागत अनुमान तयार हुदै। (१०%) Updated By: Updated On: Updated By: Updated On: परामर्श दाता बाट प्राप्त Design Estimate चेक जांच हुदै, PQ र Consulting Service को ठेक्का आव्हान भएको। (२५%) |