April 18, 2024
Switch View

कार्यक्रम : Collaboration with Online Carriers, Airlines & Trade

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :
  • नेपाल पर्यटन बोर्डले नेपाल भारतबीच कायम रहेको Air Bubble सुविधा अन्तर्गत नेपाल वायूसेवा निगमको जहाजमा नेपाल आएका यात्रुहरुलाई अनिवार्य होटल क्वारेन्टिन बस्नु पर्ने व्यवस्था बमोजिम संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको होटेलमा क्वारेन्टिनको लागि सहजीकरण र समन्वय तथा दैनिक अनुगमन गरेको . दैनिक अनुगमन प्रतिबेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा CCMC पेस गरेको .