मिति : 2077-10-05
जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN
जानकारी :राष्ट्रिय पर्व वा विशेष अवसरमा कार्यव्रmम आयोजना गर्ने अन्तर्गत २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सु–अवसरमा “हाम्रो निधिः हाम्रो संस्कृति” कार्यव्रmम मिति २०७७ साल पौष २७ गते माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालज्यूको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थानको सहकार्यमा राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा आयोजना गरिएको ।