October 1, 2022
Switch View

कार्यक्रम : विभिन्न पर्यटन गन्तव्य स्थलहरुमा आवश्यकताको आधारमा बोर्डले तोकेको स्टान्डर्डमा नेपालीसेना, क्लाइम्बर, DNPWC, स्थानिय निकाय सँग आवश्यकता अनुसार सहकार्य गरी Signage स्थापना गर्ने (रारा-खप्तड ट्रेल, खप्तड-अपि ट्रेल, वारपाक-मनास्लु वेस क्याम्प ट्रेल, बेनिघाट-मनकामना ट्रेल, मकालु, कञ्चनजङ्घा, लाङटाङ गञ्जाला पास, धौलागिरी, से फोक्सुण्डो, रोल्वालिङ तासी लाप्चा पास), पाथिभरा मन्दिर क्षेत्र

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

lamthang र कन्चंजंगा  क्षेत्रमा signage हरुको निर्माण गरीएको