April 27, 2024
Switch View

कार्यक्रम : नेपाल वायुसेवा निगम तथा अन्य वायुसेवा कम्पनीहरुसँगको सहकार्यमा भारत र बंगलादेशमा उडान हुने शहर र आसपासका क्षेत्र लक्षित नेपाल प्रर्वद्घानात्मक कार्यक्रम गर्ने । ख) यस क्षेत्रको बजारमा प्रभावकारी देखिन आवश्यकता बमोजिमका विषेश कार्यक्रमहरु नेपाली दूतावास, महावाणिज्य दूतावास, सम्बन्धित देशका NRNA, PR Companies तथा अन्य स्थानीय संघ संस्थाहरु मार्फत नेपालका वा पर्यटन उद्गम बजारका ( श्रीलंका, बंगलादेश र भारत लगायत) पर्यटन व्यवसायीहरुसंग Business Generation र Promotion गर्न गरिने प्रवद्र्घनात्मक कार्यक्रम ।

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :
  • भारतीयहरुमाझ नेपाल धुम्नलाई सुरक्षित रहेको सन्देश प्रवाह गर्ने हेतुले नेपाल धुमेर फर्किन लागेका भारतीय पर्यटकहरुलाई नेपाल बसाईको अनुभव सहितको भिडियो किलिप्स निर्माण गरिएको