मिति : 2077-09-05
जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN
जानकारी :लुम्बिनी प्रदेशको नेपालगञ्ज र सुदूरपश्चिम प्रदेशको धनगढीमा नाट्य गतिविधि गरिरहेका नाटक समुहहरुवाट २०÷२० जना प्रतिनिधीलाई सहभागी गराई एकहप्ते नाटक निर्देशन र अभिनय प्रशिक्षण २०७७ मङ्सिर महिनामा सम्पन्न ।