December 11, 2023
Switch View

कार्यक्रम : आधुनिक नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका गीतहरु र तिनका श्रष्टाहरु बारे अनुसन्धान ।

मिति : 2077-08-07

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

“आधुनिक नेपालको सामाजिक–राजनीतिक परिवर्तनमा आएका गीत र तिनका श्रष्टाहरुबारे खोजमुलक अनुसन्धान” कार्यका लागि सङ्गीत विभाग प्रमुख एवं प्राज्ञ परिषद सदस्य श्री अशोक राईवाट सङ्गीत विधासँग सम्वन्धित विज्ञ एवं व्यक्तिसँग छलफल गरी डा. विजय सुव्वा, काठमाडौं, वाग्मती प्रदेशवाट प्राप्त प्रस्ताव छनौट भए बमोजिम निज अनुसन्धानकर्तासँग श्रीमान् सदस्य सचिवज्यूबाट सम्झौता भई अनुसन्धान कार्य सञ्चालनमा रहेको ।