December 11, 2023
Switch View

कार्यक्रम : राराको समग्र पर्यटन विकासको लागि DPR

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

रारा ताल क्षेत्रमा हाल सम्म विभिन्न निकायहरुले तयार गरेका गुरुयोजना तथा ब्यबस्थापकीय योजनाहरुको अध्ययन कार्य सम्पन्न गरिएको।ताल क्षेत्रको DPR सहितको वृहत्तर गुरुयोजना तयार गर्ने कार्यको ToR तयार गरिएको।

प्रथम चरणको प्रारम्भिक फिल्ड अध्ययन पश्च्यात उपलब्ध बजेट बाट कार्य सम्पादन गर्न नसक्ने देखिएको।सर्वेक्षणको कार्य मात्र गर्ने योजना रहेकोमा सरकार द्वारा घोसित निषेधाज्ञको कारण सम्पन्न गर्न नसकिएको।