December 7, 2023
Switch View

कार्यक्रम : रामायण मार्गको सम्बन्धमा श्रीलंका टापु (सप्तरी), जनकपुर र थोरी (पर्सा) को विस्तृत अध्ययन (प्रान्त सरकारसँगको समन्वयमा)

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :
  • रामायण सर्किटको अबधारणालाई विस्तार गरि धार्मिक पर्यटनको सान्दर्भिकतालाई विस्लेषण गर्न तथा धार्मिक तथा संस्कृतिक पर्यटनमा विविधिकरण गर्न रामायणपथसँग जनकपुर तथा ठोरीको सम्बन्ध सम्बन्धि प्रारम्भिक अध्ययनकार्य सम्पन्न भएको छ। सप्तरीको श्रीलङ्का टापुमा पर्यटनको सम्भाव्यता पहिचान गरि पर्यटकीय गतिबिधिहरुको सम्भावना प्रस्ट पार्न अध्ययन सम्पन्न गरिएकोछ।