April 19, 2024
Switch View

कार्यक्रम : पोखरा र वरपर कार्यरत सञ्चारकर्मीहरु, पर्यटन तथा विदेशी संचार माध्यमहरु, bloggers व्यवसायीलाई पर्यटकीय गतिविधिहरुको प्रत्यक्ष अनुभव गराउन परिचयात्मक भ्रमण कार्यक्रम आयोेजना गर्ने

मिति : 2078-03-30

जिम्मेवार निकाय: NTB_OFFICE

जानकारी :

पर्यटन ब्यबसायी जस्तै NATA VTOF NMA NTVA विभिन्न मजदुर संगठनहरु, संचारकर्मीअरुको संगठन संगको सहकार्यमा कास्की, लमजुंग, र गोर्खाका विभिन्न पर्यटकीय गन्तब्यस्थलहरुमा परिचयात्मक भर्मन कार्यक्रम,हिमालको परिचयात्मक भर्मन , नोर्थ अन्नपुर्ण हिमालको नेपाली हरु वाट सफल आरोहन,कोरी हिमालको अवलोकन भर्मन, गण्डकी प्रदेशको त्रिबेणी देखि डोरपाटन सम्मको परिचयात्मक भर्मन कार्यक्रमको आयोजना गरि राष्ट्रिय स्तरका संचार माध्यमहरुमा लेखा तथा रचना हरुको प्रकासन