April 19, 2024
Switch View

कार्यक्रम : सङ्गीत तथा नाट्य विधासँग सम्बन्धित दिवसहरु ,नाट्य सम्राट बालकृष्ण सम र नेपाली राष्ट्रिय गानका सङ्गीतकार पूर्व कुलपति अम्बर गुरुङको जन्म जयन्ती र प्रज्ञा प्रतिष्ठानको वार्षिक उत्सव मनाउने ।

मिति : 2077-12-05

जिम्मेवार निकाय: SANGIT TATHA NATYA PRATISTHAN

जानकारी :

नेपाली राष्ट्रिय गानका सङ्गीतकार एवं पूर्व कुलपति अम्बर गुरुङ्गको  ८३औं जन्मजयन्ती सङ्गीत क्षेत्रका विशिष्ट श्रष्टा कलाकारहरुको उपस्थितिमा मिति २०७७ साल फागुन १४ गते शुव्रmबार प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा मनाइएको ।