मिति : 2020-03-04
जिम्मेवार निकाय: LDT OFFICE
जानकारी :विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया भइरहेको, विशेष गरी नेपाल हस्तकला महासंघसँगको सहकार्यमा स्थानीयस्तरमा शीप विकास गरी हस्तकलाका सामानहरु उत्पादन गर्ने र उत्पादित सामानहरु लुम्बिनी गुरुयोजना क्षेत्रभित्र र बाहिर वरिपरी पसलहरु स्थापना गरी संचालनमा ल्याउने गरी योजना निर्माण भएको छ ।