मिति : 2020-03-04
जिम्मेवार निकाय: LDT OFFICE
जानकारी :रामग्रामको गुरुयोजना तयार भएको अन्य क्षेत्रको गुरुयोजना के कसरी निर्माण गर्ने भन्ने विषयमा विभिन्न सरोवारकाला संघ संस्था, प्रदेश सरकार, स्थानीय तह लगायत विशेषज्ञसँग अन्तरक्रिया गरी अवधारणा पत्र तयार भएको, परामर्शदाता छनौट प्रकृया शुरु भएको छ ।